आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

 न्यूज विराट
आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल
माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा पठनपाठन गर्ने बालबालिका हरु लाई कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षा दिने भनेर कागजी पानामा धाेषणा गरेकाे भनिएता पनि व्यवहारमा भने लागू हुन सकेकाे छैन । सरकारी बिधालय मा घरकाे आर्थिक अवस्था कमजोर भएको र दुई छाक टार्न समस्या पर्ने घरपरिवार का बालबालिका हरु सरकारी बिधालय मा अध्यरत गर्दे आईरेका छन । उक्त बिधालय मा कक्षा ६ देखि १० सम्मका बिधार्थि हरु संग मासिक रुपमा ५० रुपैयाँको दरले बार्षिक ७ सय रुपैयाँ परिक्षाकाे समय पारेर एक मुष्ट लिने गरेकाे पाईएकाे छ । बिधालय ले भाद्र २१ गते काे रसिदमा सहयोग भन्दै २ सय ५० रुपैयाँ लिएर बिधार्थि लाई रसिद दिएकाे छ । बिगत का दिन हरु मा माध्यमिक कक्षा सन्चालन गर्ने का लागि समस्या परेकाे समयमा शिक्षक राख्न का लागि बिधार्थि हरु काे सहयोगमा बिधालय सन्चालन समेत हुदै आएको थियो । तर बिगत १ बर्ष देखि उक्त बिधालय मा शिक्षक काे माग अनुसार पदपूर्ति भएता पनि अहिले पनि बिधार्थि हरु संग रकम उठाउन छाडेका छैन । नगरपालिका काे शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित संग बिधार्थि हरु संग रकम लिएको बिषयमा जानकारी लिदा उनलेे भने बिधालय ले परीक्षाकाे समयमा बिधार्थि संग कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएकाे बताए । अभिभावक हरु काे निर्णय भएको हुनाले सहयोग स्वरुप लिएको हुन सक्ने पंडित ले बताए । बिधालय का प्रधानध्यापक अर्विन मंण्डल संग साे काे बिषयमा जानकारी लिन खाेजदा उनलेे भने बिधालय तिर आएर कुरा गर्नु भन्दै पंछिन समेत खाेजेका छन । यसरी सरकारी बिधालय मा अतिविपन्न परिवार का छाेरा छाेरी हरु लाई सहयोग भन्दै बिधालय ले रकम असुली गर्नु कति काे उचित हुन्छ त ? साे बिधालय मा कक्षा ६ देखि १० सम्म ३ सय २८ जना बिधार्थि हरु संग यसरी रकम असुली गरिरहेका छन ।

सम्बन्धित समाचार

विराटनगर आएर लिङ्देनले भने–संसदीय निर्वाचनको अहिलेदेखि तयारी गर्नुपर्छ

विराटनगर,१४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ। राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक...

नरवणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’

काठमाडौं, २० कात्तिक-तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् । गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि...

कोरोनाबाट थप सातको मृत्यु, २३१ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, १४ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

रतुवामाईमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । दक्षिणपूर्वी मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका—९ का २५ वर्षीय राजकुमार शर्मा रहेका छन् । रतुवामाइ–१ स्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मे...

नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने...

उदयपुरमा बम विस्फोट

विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...

मुस्लिम समुदायको रमजान आजबाट सुरु, लकडाउनले मस्जिद सुनसान

जनकपुर, १३ वैशाखमुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।त्यसलाई रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब २ घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ...

रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)

विराटनगर, २२ फागुन । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सोमबार रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उपाधी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्