नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ ।
भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । सुनसरीमा अमृत अर्याल केन्द्रीय प्रतिनिधिका रूपमा आउने भएका छन् । यस्तै, मोरङमा ज्ञानेन्द्रबहादुर कार्की, झापामा डिला संग्रौला खटिनेछन् ।
सुनसरी : अमृत अर्याल
मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
झापा : डिला संग्रौला
इलाम : महेन्द्रकुमारी लिम्बु
पाँचथर : प्रदीपकुमार सुनुवार
ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
संखुवासभा : उमेशजंग रायमाझी
तेह्रथुम : लक्ष्मी परियार
भोजपुर : भीम पराजुली
धनकुटा : राजीव ढुंगाना
सोलुखुम्बु : कल्पना चौधरी
खोटाङ : तारामान गुरुङ
ओखलढुंगा : लक्ष्मी खतिवडा
उदयपुर : बलबहादुर केसी
सप्तरी : आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्रकुमार राय
धनुषा : नगिना यादव
महोत्तरी : मञ्जु खाँण
सर्लाही : दिनेशकुमार यादव
रौतहट : अजयकुमार चौरासिया
बारा : रमेश रिजाल
पर्सा : पद्मनारायण चौधरी
दोलखा : शान्ति परियार
रामेछाप : हरिशरण नेपाली
सिन्धुली : दिलमान पाख्रिन
रसुवा : राजेन्द्र केसी
धादिङ : मदनकृष्ण श्रेष्ठ
नुवाकोट : मदनबहादुर अमात्य
सिन्धुपाल्चोक : बहादुरसिंह लामा
काभ्रे : रमा कोइराला
चितवन : श्यामकुमार घिमिरे
मकवानपुर : उमेश श्रेष्ठ
भक्तपुर : अम्बिका बस्नेत
ललितपुर : नानु बास्तोला
काठमाडौं : जीतजंग बस्नेत
गोरखा : ध्रुव वाग्ले
लम्जुङ : शंकर भण्डारी
तनहुँ : सुरेन्द्रराज पाण्डे
कास्की : प्रदीप पौडेल
मनाङ : गुरु बराल
मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत : चम्पादेवी खड्का
स्याङजा : चिनकाजी श्रेष्ठ
म्यादी : दिनेश कोइराला
बाग्लुङ : अब्दुल सतार
नवपुर : सरस्वती अर्याल
नवलपरासी : मानबहादुर नेपाली
रुपन्देही : योगेन्द्र चौधरी
कपिलवस्तु : चन्द्रबहादुर केसी
पाल्पा :अब्दुल रञ्जाक
अर्घाखाँची : गोविन्दराज पोखरेल
गुल्मी : देवेन्द्रराज कँडेल
रुकुम पुर्व : धना खतिवडा
रोल्पा : मैकुलाल बाल्मीकी
प्युठान : जावेदा खातुन जागा
दाङ : गोपाल दहित
बाँके : दिपक गिरी
बर्दिया : गेहेन्द्र गिरी
रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
सल्यान : सीता देवकोटा
जुम्ला : रंगमति शाही
मुगु : कान्तिका सेजुवाल
कालिकोट : जानकी सिंह
जाजरकोट : सिताकुमारी राना
दैलेख : राजीवविक्रम शाह
सुर्खेत : सञ्जयकुमार गौतम
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी : नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा : ईश्वरी न्यौपाने
कञ्चनपुर : रामजनम चौधरी
कैलाली : एनपी साउद