सामाजिक युवा अभियन्ता राहुलले आश्रममा पुगेर मनाए जन्मदिन

 न्यूज विराट
सामाजिक युवा अभियन्ता राहुलले आश्रममा पुगेर मनाए जन्मदिन

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल श्रममा पुगेर जन्मदिन मनाएका हुन् ।

सामाजिक कार्यमा सक्रिय रहेका भट्टराईको जन्मदिन आज मङ्गलवार श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वको दिन परेको थियो । उनले आफ्नो जन्मदिनमा बालश्रममा रहेका बालबालिकाहरू र आश्रममा रहेका ज्येष्ठ नागरिकहरूबिच मनाएका हुन् । त्यहाँ रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूलाई भोजन गराएर जन्मदिन मनाए ।

उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ । उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए ।

सम्बन्धित समाचार

आजको मौसम : देशभर बदली हुने, केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ । आज राति प्रदेश १,...

आज पनि चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १८–आज पनि देशका विभिन्न भूभागका मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय...

आगलागी पीडितलाई युवा संघ रतुवामाईको सहयोग

विराटनगर, ५ फागुन । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाई नगर कमिटीले सहयोग गरेको छ । मंगलबार राति साढे सात बजेतिर स्थानीय नुर महम्मदको घरमा आगलागी भएको थियो । आगलागीबाट पीडीत...

मोरङको ग्रामथानमा सौन्दर्यकर्मी संगठित, अध्यक्षमा सुजता

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन मोरङको ग्रामथान गाउँपालिकामा गठन भएको छ । जिफन्टको तीन महिने अभियान अन्र्तगत ग्रामथानमा सौन्दर्यकर्मी यूनियन गठन भएको हो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन ग्रामथानको अध्यक्षको सुजता भट्टराई रहेकी छिन् । समितिको...

मापसे गरी एम्बुलेन्स हुइँक्याउँदा गौशालामा दुर्घटना

काठमाडौं २५ वैशाख-काठमाडौंको गौशालामा निजी कार र एम्बुलेन्स आपसमा ठोक्किँदा १ जना घाइते भएका छन् । साढे ३ बजेको समयमा गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...

हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने...

ईद पर्वमा विदा दिनुपर्ने माग राख्दै मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्