
एमाले महाधिवेशनः मोरङमा ५७ प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी, दलित तर्फ सर्वसम्मत
विराटनगर, २५ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १७० जनाको उम्मेदवारी दर्ता भएको छ । ६ वटा निर्वाचन क्षेत्रबाट निर्धारण गरिएको ५७ महाधिवेशन प्रतिनिधिकाका लागि १६६ जना र दलित निर्वाचन क्षेत्र...