खपत घटाउन सरकारी कर्मचारीको इन्धन खर्च कटौती

 न्यूज विराट
खपत घटाउन सरकारी कर्मचारीको इन्धन खर्च कटौती

काठमाडौं, ५ वैशाख ।सरकारले अत्यावश्‍यक क्षेत्रमा काम गर्नेबाहेकका सरकारी कर्मचारीको इन्धन खर्च कटौती गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशत इन्धन खर्च गरिएकोमा यसलाई बढाएर २० प्रतिशत पुर्‍याएको छ । अर्थ मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा इन्धन खर्चबापतको बजेट २० प्रतिशतले कटौती गर्ने जनाएको हो ।

‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघसंस्थाले बॉकी बजेटको २० प्रतिशतले कटौती गर्दछ । यो निर्णय विकास आयोजनाहरू शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू हुनेछैन,’ अर्थ मन्त्रालयको पत्रमा भनिएको छ ।

निर्णय पालनाको अनुगमन केन्द्रीय निकाय, सबै संवैधानिक निकाय, प्रदेशका हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने अर्थ मन्त्रालयले जनाएको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले इन्धनको खपत घटाउने अभियान सुरु गरेको जनाएको छ ।  पहिलो चरणमा सरकारी कर्मचारी तथा कार्यालयमा छुट्याइने इन्धनबापतको बजेट २० प्रतिशतले कटौती गरिएको हो । यसका साथै हप्तामा दुई दिन बिदा दिने तयारीमा पनि सरकार छ ।

सम्बन्धित समाचार

अखिल नेपाल ट्रेड युनियनका उपमहासचिव रायलाई पृती शोक

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...

पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं,  २५ भदौ-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको छ । बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी...

चौथो मिल्स गोल्डकपको फाइनल आज : एपीएफ दोस्रो पटक र घरेलु टोली पेमा पहिलो पटक उपाधि जित्ने दाउँमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली...

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ

विराटनगर, १ भदौ । विराटनगर–१३ स्थित ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले पक्राउ गरेको छ । तयारी पोशक उत्पादन गर्ने सो उद्योगका प्रमख कार्यकारी अधिकृत चाण्डोकलाई प्रहरीले महिला मजदुरमाथि दुव्र्यबहार...

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...

कवि नेवटियालाई साहित्य सम्मान

विराटनगर । वरिष्ठ कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका कवि नेवटियालाई सम्मान गरेको हो । कवि नेवटियाले विराटनगरबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्