पाटन अस्पतालमा कोरोना संक्रमित युवकको मृत्यु
काठमाडौं, १४ भदौ-पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको...