ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु
विराटनगर, १४ माघ । उदयपुर कटारी–४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी–४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई...
काठमाडौ, २ असार । नेपाल धितोपत्र बोर्डविरुद्ध अख्यितारमा उजुरी परेको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न सूचीकृत कमपनीहरुलाई जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरेकै भोलिपल्ट सो काम ठुला खेलाडीबाट बोर्डका अध्यक्षले ३५ करोड रुपैयाँ असुल गरी ठुला खेलाडीहरुले भने अनुसार नै गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
बोर्डकै कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सो उजुरी दर्ता गराएका हुन् । सो उजुरीमा बोर्डका अध्यक्ष ढुंगानाले केहि ठुला कम्पनीहरुबाट कहाँ कति पैसा असुल गरे र सो रकम कहाँ छ भन्नेसमेत उल्लेख गरिएको बताइएको छ ।
यद्यपी आफ्नो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै र आफु पनि धितोपत्र बोर्डकै कर्मचारी भएकाले आफु एक्स्पोज नहुने भन्दै उनले सो विवरण पनि उजुरीमा उल्लेख गरेका छन् ।
उजुरीमा धितोपत्र बोर्डका अध्यक्षले विभिन्न ठुला खेलाडीबाट मासिक भत्ता असुल्ने गरेकोसमेत गम्भीर आरोप लगाइएको छ । साथै बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिने पनि उनले ठुलो रकम घुसवापत उठाएको दाबी सो उजुरीमा गरिएको छ । उजुरीमा उनले कुन होटलमा गएर कसकसलाई भेटी डिल गरे भन्ने दाबीसमेत गरिएको छ ।
विराटनगर, १४ माघ । उदयपुर कटारी–४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी–४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई...
बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...
विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...
काठमाडौं, ५ मंसिर-नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । कांग्रेसको गत २८ कात्तिकको केन्द्रीय कार्यसमितिको बैठकले गरेको...
मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना छ । नेपालको मौसममा पश्चिमी वायुको आंशिक...
विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.