कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

 न्यूज विराट
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

आज २ हजार १११ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ५३७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

कुल संक्रमितमध्ये १ लाख ६८ हजार १२९ निको भएको मन्त्रालयले जनाएको छ ।  नेपालमा अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको छ । ९ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित समाचार

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

काठमाडौं, ५ भदौ-सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण...

सरकारलाई लायन्सको सहयोग

काठमाडौं, १४ वैशाख-लायन्स क्लबले सरकारलाई ५७ लाख ४९ हजार रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यक्रममार्फत क्लबले मन्त्रीलाई हस्तान्तरण गरेको हो । विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि उक्त सामग्री दिएको क्लबले...

संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

विराटनगरमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुका कार्यकर्ताद्वारा मशाल जुलस प्रदर्शन

विराटनगर, ९ पुस-प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुले विराटनगरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ माधव –प्रचण्ड समूह निकटका विद्यार्थीहरूले मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । विराटनगरको शनसरी...

विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् । विराटनगर १९ मा निर्माणाधिन...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्