प्रधानमन्त्रीद्वारा पत्नी शाक्यलाई टीका

 न्यूज विराट
प्रधानमन्त्रीद्वारा पत्नी शाक्यलाई टीका

काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् ।

कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम राखिएको छैन् ।

सम्बन्धित समाचार

कोभिड–१९ विरुद्ध जुध्न जर्मनीले २० हजार थान पीसीआर सहयोग गर्ने

काठमाडौं, २० वैशाख-जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा ३ हजार थान पिसीआर नेपाल ल्याइएको...

एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि...

कक्षा १२ को परीक्षा आइतबारदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ — देशभरका परीक्षा केन्द्रमा आइतबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी परीक्षा दिइरहेका छन्। तीमध्ये ३ लाख ९५ हजार...

भारतमा कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि जोगबनी नाकामा उच्च सतर्कता

विराटनगर, ९ चैत । भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गएपछि प्रदेश ्१ को मुख्य जोगबनी नाकामा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । भारततर्फ पछिल्लो समय कोरोना संक्रमण दर अत्याधिक मात्रामा बृद्धि हुनथालेपछि नेपाल...

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्...

सेना दिवसमा सुनवर्षीमा स्वास्थ्य शिविर, साढे चार सय बढीले गरे स्वास्थ्य परिक्षण

विराटनगर । सेना दिवसको अवसरमा सुनबर्षी नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४ सय ५७ बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।सेना दिवस २०८१ को सन्र्दभ पारेर कटहरीको थलाहास्थित श्री भैरवगणले सुनबर्षी २ स्थित अमरदह...

मोरङमा लोकतान्त्रिक समाजवादीको समानान्तर समिति

विराटनगर, ३ माघ । लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ...

देशभर थपिए ८९६० संक्रमित, ५०५५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ९६० जना संक्रमित थपिएका छन् । २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन गर्दा सो संख्यामा कोरोन संक्रमित थपिएका हुन् । आज ५ हजार ५५ संक्रमित निको भएर डिस्चार्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्