
कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण
काठमाडौं, ४ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको...