सामाजिक सञ्जालमा मुस्लिम समुदायविरुद्ध भ्रम फैल्याउनेलाई कारवाहीको माग

 न्यूज विराट
सामाजिक सञ्जालमा मुस्लिम समुदायविरुद्ध भ्रम फैल्याउनेलाई कारवाहीको माग

विराटनगर, जेठ ७–सामाजिक सञ्जालमा मुस्लिम समुदाय विरुद्ध अपमान जनक टिका टिप्पणी गर्ने माथि कारवाही गर्न मुस्लिम संगठन नेपालले सरकारसँग माग गरेको छ ।

केही समययता सामाजिक सञ्जालमा सिंगो मुल्लिम समुदायका विरुद्धमा भ्रम छर्दै धर्म विषेशलाई लक्षित गरि सामाजिक सदभाव खलबल्याउने प्रयास भइरहेको भन्दै त्यस्ता व्यक्ति र संस्था माथि कारवाहीको माग गरेको हो ।

संगठनका संयोजक सेराज अहमद फारुकी र सह–संयोजक अतहर हुसैनले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै सद्भाव विथोल्न खोज्नेलाई कारवाही गर्न माग गरेका हुन् ।

विज्ञप्ती मार्फत उनीहरुले. कोरोना संक्रमणसँग जोडर धर्मका नाममा झुटो एवम भ्रामक भिडियो बनाई सामाजिक सञ्चालमा गलत प्रचार गर्नेलाई कारवाहीको माग गरेका छन् । संगठनले कुनै व्यक्तिका कमि कमजोरीलाई लिएर सिंगो मुृस्लिम समुदायप्रती नकारात्मक टिका टिप्पणी गर्नेलाई समेत छानबिन गरि कारवाही गर्न माग गरेको हो ।
हेर्नुहोस विज्ञप्ती

 

सम्बन्धित समाचार

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए

राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् । सप्तरीको १८ वटै स्थानीय तहमा...

कोरोनाबाट उपत्यकाका ६ सहित एकै दिन १६ जनाको मृत्यु

काठमाडौं, ५ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ महिला र १३ पुरुष गरी थप १६ संक्रमितको निधन भएको...

१६ डिआइजीको सरूवा, कोशीमा चन्द्रकुवेर खापुङ

विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको...

कांग्रेसले भन्यो : सरकारको आपत्तिजनक कदम, गैरजिम्मेवार प्रवृत्ति

नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दलको नेताविना संवैधानिक परिषद्ले निर्णय लिने र राजनीतिक दल फुट्न सहज हुने गरी अर्को पनि अध्यादेश प्रमाणीकरण भएपछि कांग्रेले आपत्ति जनाएको हो...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्