सेनाको मेडिकल सामग्री झारेर फर्कियो चिनियाँ जहाज

 न्यूज विराट
सेनाको मेडिकल सामग्री झारेर फर्कियो चिनियाँ जहाज

काठमाडौं, ३१ वैशाख-लामो समयपछि त्रिभुवन विमानस्थलमा ठूलो बिमान अवतरण भएको छ । चाइना एयरफोर्सको विमान विमानस्थलमा मेडिकल सामग्री झारेर फर्किएको छ ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनाका लागि मेडिकल सामग्री ल्याएको बताइएको छ । विमान अवतरणका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईपनि विमानस्थल पुगेका छन् । तर उनी विमानस्थलको निरीक्षणमा पुगेको बताइएको छ ।

विमानस्थल कर्मचारीका अनुसार चाइना एयरफोर्स–१३ चिनियाँ एम्वेसी लेखेको जहाजले मेडिकल सामग्री ल्याएको हो । सो विमान फर्किइसकेको छ ।

धेरैदिनपछि आज नेपाली अकाशमा नेपाली सेनाका हेलिकोप्टर उडेका छन् । बिहान शसस्त्र प्रहरीको टोली लिएर सेनाको हेलिकोप्टर कालापानी गएको छ भने जिल्ला जिल्लामा मेडिकल सामग्री पुर्याउन हेलिकोप्टर उडानका लागि अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

मध्य नाइजेरियामा १४ जनाको हत्या

एजेन्सी, साउन १५-बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।  राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु...

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ । कलेज परिसरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई...

अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...

झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ

विराटनगर, १६ माघ । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको...

पर्यटकीय गन्तव्यमा अपाङ्गतामैत्री ट्रेकिङ मार्ग निर्माणको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणका लागि गठित पैरवी समितिले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूमा निर्माण भइरहेका ट्रेकिङ मार्गहरू अपाङ्गतामैत्री बनाउनुपर्ने माग गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा समितिले सरकारका तीनै तहलाई यस्तो...

प्रदेश १ मा माधव नेपाल समुह कमजोर

बिराटनगर, भदौ ८ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी...

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

विराटनगर, बैशाख २१-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्