नेपाली आकाश आज पूर्ण खाली
सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...
अर्पणा के.शी
शनिश्चरे । मोरङको पथरी शनिश्चरे–४ जरायोडोलमा रहेको राधाकृष्णको मन्दिरमा विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चदिववशीय श्रीमद् भागवत ज्ञान महायज्ञ तथा रथयात्राका लागि भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ३ गते मङगलबार देखि कलश यात्रा, मंण्डप पूजा गरी उद्घाटन गरीने भएको छ ।
त्यसैगरी, प्रत्येक दिन विहान नित्य पूजा, बेलुका दैनिक सन्ध्याकालिन आरती, पुष्पाञ्जली, भव्य भजन कृतन साथै भगवानको लिला झाँकी भव्य प्रदर्शन गरीने छ । भदौ ७ गते शनिबार अपरान्ह निस्कने यस वर्षको रथयात्रामा नयाँ रथ निमार्ण गरीएकोे आयोजक समिती अध्यक्ष शेर बहादुर रायाले जनाएका छन् । सोही दिन विहान विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा निकालिने रथ यात्राले पथरी शनिश्चरेका विभिन्न स्थान परिक्रमा गरिने राधाकृष्ण मन्दिर व्यवस्थापन समिति अध्यक्ष रायाले बताए । मन्दिर परिसरबाट श्री कृष्णलाई विशाल सून्दर रथमा विराजमान गराइ बाजागाजा झाँकी सहित नगर परिक्रमा गरिने भएको हो।
रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुले रथमाथि फुल तथा जलअर्पण गर्ने अपेक्षा गरिएको मन्दिरका पूर्व अध्यक्ष फत्तबहादुर कार्कीले बताए । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका कलश यात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोली लगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने उनको भनाई छ ।
पथरी शनिश्चरे लगायत बाहिरी जिल्लाबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समिति सचिव रामप्रसाद न्यौपानेले जानकारी दिए । श्रीमद् भागवत १० औँ स्कन्द, कृष्ण चरित्र, कथा प्रवचन, कृष्ण जन्मोत्सव तथा विशाल रथ यात्राको कार्यक्रम तय गरीएको आयोजक समिती सचिव न्यापानेले बताएका हुन् ।
सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...
विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर...
आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...
नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...
विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...
जनकपुरधाम, ९ भदौ-देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित...
काठमाडौं, १५ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । समसामयिक...
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.