प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्नेबाट सावधान रहन प्रहरीको अनुरोध

 न्यूज विराट
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्नेबाट सावधान रहन प्रहरीको अनुरोध

विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

२६ गते प्रहरी जवान पदको विज्ञापन भई लोक सेवा आयोगबाट परीक्षा सञ्चालन भएकोमा मिति २०८१।०८।०१ गते लिखित परिक्षाको नतिजा प्रकाशन भएको व्यहोरा सबैमा विदित नै छ । निकट भविष्य मा हुन गैरहेको अन्तर्वार्ता परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाम लिई रकम माग गर्ने, उठाउने कार्य भैरहेको भन्ने जानकारी प्राप्त हुन आएको हुँदा त्यस तर्फ सचेत रहन सबैलाई अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।
साथै त्यसरी रकम माग गरि ठगि गर्ने व्यक्तिहरु उपर कानून बमोजिम कारवाही गर्ने समेत प्रहरीले जनाएको छ । यस्ता खालको गतिविधिको विषय आए प्रहरी जानकारी गराउन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का : ६ जना घाइते, २०० घरमा क्षति

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

बिरामी–चिकित्सक दुवै असुरक्षितः भनसुनपछि मात्र भर्ना

प्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो। ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल...

प्रथम रविदानन्द चौधरी कप: विराट युनाइटेड फाइनलमा

विराटनगर । विराटनगरको विराट युनाइटेड भेट्रान प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग भेट्रान इटहरीलाई ५–४...

भेरीमा हराइरहेकाको खोजी गर्न गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

काठमाडौं, १४ जेठ-भेरी नदीमा हराइरहेकाको खोजी कार्यका १८ जनाको टोली परिचालन गरिएको छ । गोताखोरसहितको १८ जनाको टोली शनिबारदेखि हराइरहेका ३ जनाको खोजी कार्यका लागि परिचालन गरिएको हो । शनिबार पश्चिम रूकुमको चौरजहारीमा मल्ल थरकी...

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

राजविराज, १४ असार-पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा सुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी,...

डाक्टर बिमलेश यादवको सेवा अब मकालु एभरेष्ट हस्पिटलमा

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा फिजिसियन डाक्टर बिमलेश यादवले स्वास्थ्य उपचार सेवा सुचारु गरेका छन् । अस्पताल प्रशासनले आइतबार डाक्टर बिमलेशलाई स्वागत गरेपछि स्वास्थ्य उपचार सेवा सुचारु गरेका हुन् । भारतको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्