प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा
सोमबार, ०३ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् । प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले लिएर नयाँ व्यवस्थापनको साथ संचालनमा ल्याएका हुन् । मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा डा. रीति साह, रुपा झा, स्वेता सिंह, होमा बस्नेत, यज्ञप्रसाद नेपाल, श्रीषा लुइटेल, दिपा रेग्मी, प्रशान्त पौडेल, खगेन्द्र पौडेल र आइसा दाहालको टिमले लिएर नयाँ व्यवस्थापनको साथ संचालनमा लयाएका छन् । डा. रीता अध्यक्ष रहेकी छिन् भने अन्य संचालकहरु हुन् ।
विद्यालयका पूर्व अध्यक्ष तथा प्रिन्सिपल दिपकप्रसाद घिमिरेबाट विद्यालयको प्रगतिको कामनासहित नयाँ टिमलाई विद्यालय हस्तान्तरण गरे । शिक्षा र स्वास्थ्य दुवैलाई जोड्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने आधुनिक शिक्षामा जोड दिने अध्यक्ष डा.साहले बताइन् । प्रिन्सिपल काफ्लेले पूर्ण रुपमा मन्टेश्वरी, बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा साथै सिप संस्कारसहितको शिक्षा प्रदान गरेर अगाडी बढने बताए ।
विराटनगर । विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ । सहकारीको अनियमितता छानविन गर्न गठित...
काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका-५...
विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...
काठमाडौँ, असार ३० । पश्चिम रुकुमको सोती घटना भएको एक वर्ष मात्रै वितेको उक्त घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोल्नुभएको थियो । रुकुमको सोतीमा दलितका कारण...
काठमाडौं, १४ चैत । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ । आज (सोमबार) देखि सरकार पक्षका वकिलहरूले बहस गर्ने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई १२ घण्टा...
एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...
एजेन्सी, २१ वैशाख । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन...
विराटनगर । कोशी प्रदेश सभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको हो । आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको...