गौतम बुद्ध स्कुलमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप

 न्यूज विराट
गौतम बुद्ध स्कुलमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप

विराटनगर । विराटनगर – १६ स्थित गौतम बुद्ध स्कुलमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुल परिसरमा हप्ताको एक दिन अतिरिक्त क्रियाकलाप हुने गरेको हो ।

विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलपाहरुमा पनि विशेष जोड दिदै आएको छ । तेही अनुरुप विद्यालय परिसरमा हप्ताको एक दिन शुक्रबार हाजिरिजवाफ, चित्रकला, हिज्जे प्रतियोगिताहरु हुने गरेको स्कुलकी भाइस प्रिन्सिपल निकिता तम्रकार ( सुवाल) ले जानकारी दिइन् । त्यसैगरी विद्यार्थीहरुले आफ्नै काम आफै गर्नुपर्छ भन्ने मान्यता अनुसार अतिरिक्त क्रियाकलाप अन्र्तगत सर्टमा टाक लगाउने, पुस्तकमा गाता लगाउने, टाइ आफै लगाउन पनि सिकाउने गरिएको छ । आगमी दिनमा ग्यासको रेगुलेटर फेर्ने , सिलाईबुनाई, बत्तीको फ्यूज फेर्ने जस्ता थप अन्य सिपहरु क्रमिक रुपमा सिकाउँदै जाने योजना रहेको स्कुलले जनाएको छ ।
गौतम बुद्ध स्कुलमा नर्सरी देखि कक्षा दशसम्म एक हजार बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

सम्बन्धित समाचार

एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना छनोट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...

वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर १२ सेमिमा

विराटनगर । विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ नं. वडा सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा विराटनगर १७ लाई २–० गोलले हराउँदै विराटनगर १२ सेमिफाइनलमा पुगेको हो ।जितको...

सगरमाथा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगरस्थित सगरमाथा स्कुलमा सगरमाथा स्पोर्ट्स मिट सुरू भएको छ । एक कार्यक्रम आयोजना गरि पाँच दिनसम्म संचालन हुने सगरमाथा स्पोर्ट्स मिट शुक्रबारदेखि सुरू भएको हो । सगरमाथा स्पोर्ट्स मिटको उद्घाटन स्कुलका प्रिन्सिपल त्रिलोचन...

गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको...

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...

हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

खाेटाङ- काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् । गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्