हिमालय दर्शन कलजेमा दशैंमा सांगीतिक कार्यक्रम

 न्यूज विराट
हिमालय दर्शन कलजेमा दशैंमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।
कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका थिए । भित्रिएको वडा दशैंंको अवसर पारेर रमाइलो गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम गरिएको कार्यक्रम संयोजक बिएससी सिएसआइटिका सातौं सेमिस्टरका विद्यार्थी दिपचन्द्र ओझाले जानकारी दिए ।

कार्यक्रममा हिमालय दर्शन कलेजमा अध्ययरत बिआइएच, बिसिए, बीबीएस, बिएचएम र बिएससी सिएसआइटीमा अध्ययनरत विद्यार्थीहरुले प्रतिभा देखाएका थिए । उनीहरुले दिनभरी गीत, नृत्य प्रस्तुत गरी भरपुर मनोञ्जन लिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

६ लाख नेपालीको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...

विराटनगर–२ मा ९ सय ३७ परिवारलाई राहत वितरण सुरु

विराटनगर, चैत २६–विराटनगर महानगरपालिका–२ नं. वडा कार्यालयले दैनिक ज्यादादारी मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको । सो वडाका ९ सय ३७ घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण गर्न सुरु गरिएको हो ।...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चलले खोल्यो खाता, ज्याबलिङ थ्रोमा ल्यायो स्वर्ण पदक

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचना नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले स्वर्ण पदक जितेको छ ।शुक्रबार भएको ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...

एक जिल्लाबाट अर्को जिल्ला आउजाउ बन्द, सवारी पास रद्द

काठमाडौं, ३० वैशाखनेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्