विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

 न्यूज विराट
विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले ६० प्रतिशतसम्म छुट योजना लिएर आएको हो ।

महा उत्सव योजना अन्र्तगत सेन्ट मलले ल्याएको छुट योजना चाडपर्वभरी चल्ने सेन्टर मलका सिइओ बिसाल न्यौपानेले जानकारी दिए । उनका अनुसार सीमावर्ती बजार जोगवनीमा पाइने दर रेट अनुसार खाद्यान्य सामाग्री सेन्टर बजारमा पाइने उनले बताए । सेन्टर बजारमा चिनी प्रतिकेजी ७० रुपैयाँ रहेको छ । त्यसैगरी पाँच हजार भन्दा बढीको सामान खरिदमा चलचित्रको एउटा टिकट र विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

त्यसैगरी श्रृंगार र कस्मेटिक सामानहरु पनि विशेष छुट योजना रहेको छ । अहिलेको चर्चित पेटीकिलिकको कस्मेटिक सामाग्रीहरुमा ५० प्रतिशतसम्म छुट रहेको छ । त्यस्तै श्रृंगारमा डेजिनेल आर्टमा २५ प्रतिशत, निलडेविटले ३० प्रतिशत, गोलस्टारको सुजको खरिदमा २० प्रतिशत, ब्लाक हर्स सुजले ५ प्रतिशत र गिफ्ट ह्याम्पर दिने घोषणा गरेको छ । फुट कोट र बालवालिकाहरुको खेल्ने सामाग्रीहरुमा पनि विभिन्न स्किम लिएर आएको छ । ‘अहिले सेन्टर मलले चाडपर्वलाई लक्षित गरेर महा उत्सव योजना लिएर आएको छ । यसमा ग्राहक महानुभवाहरुको लागि छुटै छुटैको योजना रहेको छ,’ उनले भने, ‘सेन्टर बजार भित्र अहिले जोगवनीमा भन्दा सस्तोमा खाद्यान्यको सामाग्रीहरु पाइने गरेको छ । चिनी, चामल, तेललगायतका खाद्यान्यको सामाग्रीहरु जोगवनीमा मुल्यमा विक्री भइरहेको छ ।’
चडपर्वलाई लक्षित गरेर सेन्टर मलले प्रत्येक वर्ष महा उत्सव योजनाहरु लिएर आउने गरेको छ ।

सम्बन्धित समाचार

जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै

विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।सन् २००४ मा गरेको सर्वेक्षणमा एक...

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

मोरङ, २५ असोज-प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका...

ट्रम्पले विदेश मन्त्रालयका उच्च अधिकारी बर्खास्त गरेकोबारे अनुसन्धान हुने

एजेन्सी, जेठ ४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ । डेमोक्रेट सांसदहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई ट्रम्पले निहीत स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै...

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...

‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो : डा.कोइराला

विराटनगर, ५- नेपाली कांग्रेसका सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज विहान संसद विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डाक्टर कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक...

विराटनगरको बिकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएको दाबी

विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्