केयूको बिआईटी कार्यक्रम अब एस्पायर कलेजमा

 न्यूज विराट
केयूको बिआईटी कार्यक्रम अब एस्पायर कलेजमा

विराटनगर । विराटनगर–१४ मा रहेको काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बिआईटी कार्यक्रम संचालनमा आउने भएको छ ।

काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम आयोजना गरी विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो ।
बि.आई.टी कार्यक्रम एक अत्याधुनिक र अत्यावश्यक क्षेत्रमा आधारित रहेको छ । प्रविधि र ईन्जिनियरिङको क्षेत्रमा विद्यार्थीलाई व्यावसायिक र प्राविधिक दक्षता प्रदान गर्ने यस कार्यक्रमको लक्ष्य रहेको कलेजले जनाएको छ ।
चार बर्ष, ८ सेमेष्टर अध्यापन गराईने यो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जी.पि.ए. २.० वा ५० प्रतिशतश अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुले भर्ना पाउने कलेजले जनाएको छ । काठमाण्डौं विश्विद्यालयको प्रत्यक्ष निगरानीमा संचालित यस एस्पायर कलेजमा यसै वर्ष देखि आई.टी कम्पनी समेत सञ्चालनमा आउँदैंछ । विद्यार्थीलाई भर्नादेखि रोजगार सम्म सेवा पु¥याउने अभिप्रायले सञ्चालन गरिने यस आई.टी कम्पनीमा विद्यार्थीहरुले इन्टर्न तथा रोजगारी पाउने कलेजका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए ।
सन् २०२२ मा स्थापित यस कलेजमा बि.टेक.एड.आई.टी र बि.पि.एच. (प्रोफेसनलहोटल मेनेजमेण्ट) कार्यक्रम सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ । हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का...

लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे शीर्ष स्थानमा

एजेन्सी, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो । जितका लागि १६६...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

१ भदौदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, ७ साउन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल...

३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...

नेपालमा मनसुन सक्रिय, अझै १ साता वर्षा जारी रहने

काठमाडौं, ७ असार-नेपालमा मनसुन सक्रिय बन्दै अझै १ साता वर्षा हुने क्रम जारी रहने मौसमविद्ले बताएका छन् । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत १ सातादेखि...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्