विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनले मनाउँदै आएको छ । सोही अवसरमा क्बलका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का गभर्नर विकास अधिकारी प्रमुख अथितिमा भएको उक्त कार्यक्रममा डिष्ट्रिक्ट सचिव उदय नारायण बराल, कोषाध्यक्ष रमेश खत्री, रिजन चियर पर्सन एकता थापा, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, पुर्व अध्यक्षहरु हैदर अलि, डा. सुनिल रेग्मी र क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष अनिल शर्मा चौधरीले कार्यकालको शुरुआत जुलाई १ देखि १२ सम्म सामाजिक कार्य गरेर अगाडी बढेको बताए । क्बलले रक्तादन, विद्यार्थीलाई भोजन, निःशुल्क उच्चरक्तचाप, मधुमेह तथा लिपिड प्रोफाईल परिक्षण, गभर्नरले आवहान गरे अनुसार राष्ट्रिय ड्युज र संगै अन्तर्राष्ट्रिय ड्युज पनि बुझाएका थिए । त्यसैगरी बृक्षारोपण,आखाँको शल्यक्रिया गर्नका लागि विपन्न विमारीलाई आर्थिक सहयोग, रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा गढि ३ छिटहा सुनसरीमा निःशुल्क आँखा शिविर, क्यान्सर पीडितलाई सहयोगलगायतको कार्यक्रम गरिएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा गभर्नर विकास अधिकारीले क्लवका गतिविधिलाई उच्च मुल्यांकन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष चौधरीलाई अन्तर्राष्ट्रिय निर्देशकका पिनले सम्मान गरेका थिए ।
एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको...
काठमाडौं, २३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य...
धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...
काठमाडौं, २० साउन-विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौं जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग...
विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...
काठमाडौं, २४ वैशाख-नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमणण पुष्टि भएको छ । यही १९...
काठमाडौं, २० साउन-लकडाउन अन्त्य गरेको घोषणासँगै फेरि कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् । केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि अवस्था जटिल हुने भन्दै प्रधानमन्त्री ओलीले आज...
विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...