
पछिल्लो २४ घण्टामा देशभर ५२२ संक्रमित थपिए
विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४...
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो ।
सो भवनको शिलन्यास कोशी प्रदेशका पर्यटन, वन तथा वतवरण मन्त्री गणेश उप्रेती सुशिलले गरे । कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सहिदको नाममा निमार्ण भएको प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्ने बताए ।
३६ लाख ६ हजार १सय ९३ रुपैयाँ लागतमा निमार्ण भइरहेको अर्जुन स्मृति प्रतिष्ठानले शिक्षा, स्वास्थय, रोजगार र गरिवी निवारणको क्षेत्रमा काम गर्ने प्रतिष्ठानका अध्यक्ष सुब्बा सारेनले बताए । तीन तलाको बन्ने भवन निमार्ण तत्कालको लागि एक तलाको बन्नेछ । विस्तारै थप गर्दै लैजाने बताइएको छ ।
मन्त्री उप्रेतीको पहलमा उनको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर २(१) मा ८४ वटा योजनाहरू रहेको छ । विनायोजन भएको योजनाहरू अहिले धमाधम शिलन्यास भएर निमार्णको कामहरू भइरहेको छ । कोशी प्रदेश सरकारबाट मात्रै ८४ वटा योजनाहरु रहेको छ । संघिय मन्त्रालयहरुबाट मात्रै मन्त्री उप्रेतीको पहलमा उनको निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ करोड ३८ लाख बढीको योजनाहरू ल्याएर अहिले कार्यन्वयन भइरहेको छ ।
विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४...
सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...
vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...
विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज सझ साढे ६ बजे सुरु हुँदैछ । विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च...
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी...
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...
विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.