विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो ।
सो भवनको शिलन्यास कोशी प्रदेशका पर्यटन, वन तथा वतवरण मन्त्री गणेश उप्रेती सुशिलले गरे । कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सहिदको नाममा निमार्ण भएको प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्ने बताए । ३६ लाख ६ हजार १सय ९३ रुपैयाँ लागतमा निमार्ण भइरहेको अर्जुन स्मृति प्रतिष्ठानले शिक्षा, स्वास्थय, रोजगार र गरिवी निवारणको क्षेत्रमा काम गर्ने प्रतिष्ठानका अध्यक्ष सुब्बा सारेनले बताए । तीन तलाको बन्ने भवन निमार्ण तत्कालको लागि एक तलाको बन्नेछ । विस्तारै थप गर्दै लैजाने बताइएको छ । मन्त्री उप्रेतीको पहलमा उनको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर २(१) मा ८४ वटा योजनाहरू रहेको छ । विनायोजन भएको योजनाहरू अहिले धमाधम शिलन्यास भएर निमार्णको कामहरू भइरहेको छ । कोशी प्रदेश सरकारबाट मात्रै ८४ वटा योजनाहरु रहेको छ । संघिय मन्त्रालयहरुबाट मात्रै मन्त्री उप्रेतीको पहलमा उनको निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ करोड ३८ लाख बढीको योजनाहरू ल्याएर अहिले कार्यन्वयन भइरहेको छ ।
काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...
काठमाडौं, जेठ २-सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने याेजना अघि सारेकाे छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...
विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो । कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको...
काठमाडाैं, १३ असारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएकाे मन्त्रालयका इन्सिडेन्ट कमाण्ड...
काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...
विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...
विराटनगर, २५ वैशाख । नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् । आइतवार विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको...