अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

 न्यूज विराट
अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालय
परिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।
कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको चित्रकलाहरु प्रर्दशनिमा राखिएको छ । प्रर्दशनीमा राखिएको चित्रकलाको अवलोकन विद्यार्थी, अभिभावक र अतिथिहरुले गरेका थिए ।
सरस्वती पूजाको अवसरमा स्कुलमा ८० जना विद्यार्थीहरुले अक्षरारम्भ गरेको स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । आज अक्षरारम्भ गरेका विद्यार्थीहरुको भर्ना विद्यालयले निःशुल्क गर्ने गरेको बताइएको छ ।


यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावकमाझ आफ्नो भिन्न पहिचान बनाउँदै आम अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ । शान्त र भयरहित बावतरणमा निर्धक्ताका साथ पठनपाठन हुने यस स्कुलको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । यस स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा फराकिलो खेलमैदान, अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला, विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउने गरेको प्रिन्सिपल श्रेष्ठले बताए । विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हासिल गर्दै आएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई २४ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं, जेठ २९-विशाक्त मदिरा सेवन गरी मृत्यु भएकाको परिवारका सदस्यलाई केन्द्रीय सरकारले क्षतिपूर्ति दिने भएकोछ । गृह मन्त्रालयको सिफारिसमा विषादी युक्त मदिरा सेवन गरी ज्यान गुमाएका महोत्तरी जिल्लाका १२ जनाको परिवार सदस्यलाई २ लाखका दरले...

रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सकियो, असोज २ कृषि एक्स्पो गर्ने तयारी

विराटनगर । प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास...

संविधानको मर्मलाई व्यवहारमा लागू गर्न इमान्दार प्रयास जारी राख्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ३ असोज-राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय...

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...

पर्यटन पर्यटन क्षेत्रमा १५ खर्बको लगानी

संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।...

वृद्धको मृत्युपछि विराटनगरको आइसिपी क्षेत्र तनावग्रस्त, दश राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । विराटनगर – १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्