६ बुद्धे मागसहित विराट राजवंशीले वृहत भेला विराटनगरमा गर्दै

 न्यूज विराट
६ बुद्धे मागसहित विराट राजवंशीले वृहत भेला विराटनगरमा गर्दै

विराटनगर । बिराट राजवंशी समाजले वृहत भेलाको आयोजना गर्ने भएको छ । राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले मंगलबार पत्रकार सम्मेलन गरी फागुन ६ गते विराटनगरमा वृहत भेल ागर्ने भएको हो ।

विभिन्न ६ बुद्धे मागसहित राजवंशी समाजले १७ औं भेला आयोजना गर्न लागेको समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले बताए । समाजले बिगत १६ वर्ष देखि पहिचान र अधिकारका लाग दवाव मुलुक कार्यक्रम गर्दै आएको छ ।
समाजले बिराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सुचिकृत गर्नु पर्ने, राज्यको हरेक अंगमा बिराट राजवंशीको स्थान सुरक्षित गर्नु पर्ने, प्रदेश सभामा समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने, बिराटनगरमा बिराट राजवंशीलाई प्रथम जातिको रुपमा घोषणा गर्नु पर्ने, बिराटनगर महानगरपालिका , कटहरी, जहदा, बुढिगंगा र ग्रामथान गाउँ पालिका क्षेत्रलाई बिराट राजवंशी स्वायत्त परिषद ब्यवस्था गर्नु पर्ने र भेडियांरी स्थित बिराट दरबार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि बिराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नु पर्ने लगायत ६ बुंदे माग राख्दै आएको छ ।
समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले भेलामा कोशी प्रदेसका मुख्यमन्त्री, प्रदेससभा सदस्य , राजनितिकदलका प्रमुख तथा वभिन्न जातिय संगसंगठनका प्रमुखहरुको भेलामा सहभागिता रहने बताए ।
भेलाको अवसरमा अगामि फागुन ४ गते शुक्रबार बिहान ९ः३० बजे मोटरसाइकल ¥यालीको आयोजना हुने भएको छ । त्यसै गरि फागुन ६ गते बिहान १०ः३० बजे कन्चनबारी आधारभुत बिद्यालयमा भेला भैइ झाँकि सहितको ¥याली निकाल्दै कञ्चनबारी सितलुदास राजवंशी गुठिमा भेलाको आयोजना हुन लागेको हो ।
कार्यक्रममा झापा, मोरङ सुनसरीबाट १ हजार बढिको सहभागिता रहने आयोजकले जनाएको छ । झापा, मोरङ , सुनसरीमा करिब ५० हजार जनसंख्यामा बिराट राजवंशीको रहेको छ ।

सम्बन्धित समाचार

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...

एमालेनिकट प्रेस चौतारीमा संस्थापनइतरले पाएनन् उम्मेदवारी फारम

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

कोरोना सङ्क्रमणको केन्द्र भुल्के र त्रियुगा क्षेत्रमा परीक्षण उपकरण अभाव

तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा...

औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरिका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधिको दुरुपयोग गरेको आरोपमा केही महिनाअगाडि पक्राउ परे । औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा...

मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्न मन्त्रालयको परिपत्र

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर सम्ममा कम्तिमा कृषि क्षेत्र र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्