बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

 न्यूज विराट
बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल रिसिदेवले १७ रन बनाए । इलाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २–२ विकेट लिए ।

१ सय ६ रनको विजयी लक्ष पछ्याएको इलाइटले २१ ओभरमा सवै विकेट गुमाई ८० रन बनायो । जस्मा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठठले ३ विकेट लिँदा कृष्ण मण्डल र रितीक चौधरीले २–२ विकेट विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्लवले पथरी शनिस्चरे क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा आवेश कार्कीले १७ रन बनाउँदा सागर कटुवालले १६ रन बनाए । वेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिए ।

९४ रनको विजयी लक्ष्य पछ्याएको वेलबारीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच दिपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिए । पथरीका केविल राई र नेल्सन डैगोलले २–२ विकेट लिए ।

सम्बन्धित समाचार

सुम्निमा स्कुलको क्याप्टेनमा सुशान्त र भाइस क्याप्टेनमा सृष्टि

विराटनगर । विराटनगर ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेको छ ।स्कुलमा अध्ययरत विद्यार्थीहरुले मतदान गरी स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेका हुन् । स्कुल क्याप्टेनमा सुशान्त...

विपन्न वस्तिमा हातेमालोद्वारा मास्क वितरण

विराटनगर, बैशाख २०–विभिन्न सामाजिक काम गर्दै आएको परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ ।आज परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी, ११ असार-चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो । जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा...

सिराहाबाट अंशु सदालाई विराटनगरमा ल्याएर यसरी गरे हत्या

विराटनगर ।  सिराहा गोल बजार नगरपालिका – ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । अंशुको अपहरण गरेपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–६...

भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित

विराटनगर, १८ फागुन । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले अग्रज कम्युनिष्ट र ७० वर्ष देखि १०७ वर्ष सम्मका १ सय २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रम बीच नेकपा प्रचण्ड माधव...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं,  ९ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यताअनुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।  बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी...

झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्