सुनसरीका दुई युवाले साईकल चढेर गरे अयोध्याको यात्रा, हिन्दु स्वयंसेवकद्धारा सम्मान

 न्यूज विराट
सुनसरीका दुई युवाले साईकल चढेर गरे अयोध्याको यात्रा, हिन्दु स्वयंसेवकद्धारा सम्मान

विराटनगर । सुनसरी दुहबीका विश्व हिन्दु परिषद, युवा विभागका दुई युवा अभिशेख कुमार मण्डल र ओम प्रकाश विकले साइकल चढेर भारतको अयोध्याको दर्शन गरेका छन् । उनीहरुले अयोध्या दर्शनको लागि ८ दिन अगाडि दुहबीबाट साईकलमा यात्रा शुरु गरेका थिए । विभिन्न स्कुलहरुमा नृत्य प्रशिक्षण गर्दै उनीहरु अयोध्या दर्शन गर्न हिड्का हुन् ।

मन्दिरको बसाइँ र साईकल यात्रामा करिव ६०० किलोमिटर दुरि पार गरेका छन् । शनिबार दिउसो अयोध्याबाट फर्किदै गरेका हिन्दु परिषद परिवारका सदस्यहरुले गोरखपुरको कालेसर सहजनवा भन्ने ठाउँमा भेटेर सम्मान गरेका छन् । हिन्दु स्वयंसेवक संघ कोशी सम्वाहक सञ्चालक शियाराम रौनियार, सन्तोष रौनियार, रमेशबाबु थापा, राजकुमार रौनियार, डा. बालकृष्ण साह लगायतले सम्मान गरेका थिए ।

विना पैसा यात्रा प्रारम्भ गरेका दुई युवाहरुलाई बस्न र खानका लागि कुनै समस्या अहिलेसम्म नआईपरेको र हार्दिकताका साथ स्थानीयहरुले स्वागत सम्मान गरेको यात्री अभिशेखले बताए ।

सम्बन्धित समाचार

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका मेयर, उपमेयरसहित सवै जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने भउको छ । महानगरपालिकाले प्रशाकित गरेको सूचना बमोजिम सवै जनप्रतिनिधिहरुको सपथग्रहण जेठ ९ गते सवा ११ बजेदेखि महानगरपालिकाको सभाकक्षमा हुनेछ । सपथग्रहणका...

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभयो : सुवास नेम्बाङ

नेकपाको ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद् विघटन हुँदा कामचलाउ भएका...

त्रिभुवन विमानस्थलमा बम राखिएको कुरा हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् । विमानस्थलमा आठवटा बम राखिएकाे भनेर अज्ञात व्यक्तिबाट फाेन आएपछि प्रहरीले यात्रुहरूलाई बाहिर निकालेर खानतलासी लिएकाे थियाे...

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य

विराटनगर । ओबी मिडिया प्रालि र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला...

मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी...

आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,  ३ कात्तिक-दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्