एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

 न्यूज विराट
एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले खाद्यान्य ३० बोरा चामल, तेल, चना, दाललगायतको खाद्य सामाग्री वितरण गरिएको एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाईले बताए । मान सेवा आश्रममा दुई दर्जन बढी आफन्त नभएका ज्येष्ठ नागरिकहरु बसोवास गर्दै आएका छन् ।


यसैगरी बैंकले वार्षिक उत्सवको अवसर पारेर विराटनगर – १० मा रहेको झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) भित्र रहेको वंगलामुखी मन्दिरको धारा निमार्णको लागि पनि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बिहीबार झी पुचः मा एक कार्यक्रमको बीच बैंकका प्रमुख चापागाईले नगद ५० हजार रुपैयाँ चेक अध्यक्ष भविष श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।


एभरेष्ट बैंक कोशी प्रदेश अन्तर्गत १८ वटा शाखा रहेको छ । एभरेष्ट बैंकको २९औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगर्त बिभिन्न सहयोग गरी राखेको बैंकका प्रदेश प्रमुख चापागाईले बताए । कार्यक्रममा एभरेष्ट बैंक कंन्चनबारी शाखाकी प्रमुख बीभा जोशी, एभरेष्ट बैंक कोशी प्रदेशका कर्जा असुली अधिकृत देवी प्रसाद संग्रौला, बैंकका कर्मचारी सुरज श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षण

विराटनगर, २२ असार-प्रदेश–१ का उद्योगी व्यवसायीले लकडाउनका कारण सिर्जित आफ्ना समस्या तथा पाउनुपर्ने सहुलियतको बिषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ४३ वटा व्यापारिक संघसंस्थामा आबद्ध भएका उनीहरूले सामूहिकरूपमा सरकारको ध्यानाकर्षण गराएका...

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...

लागु औषधि नियन्त्रण दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, १२ असार । युवाहरुलाई लागु पदार्थ दूव्यर्वसनीबाट जोगाउने सभ्य एवं सक्षम नागरिक बनाउने अभियान अन्तर्गत आज यहाँ प्रभातफेरीको आयोजना गरियो । जिल्ला प्रशासन कार्यालय मोरङ, रिकभरी नेपाल लगायत विभित्र सङ्घसस्थाहरुद्वारा संयुक्त रुपमा आयोजित ३५...

ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् । आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई...

विराटनगरमा मातृभूमि महोत्सव, बुधबार इन्जिला रेग्मी र पृति पासवान आउँदै

विराटनगर। विराटनगर – २ शंकरपुरमा जारी मातृभूमि नेपाल महोत्सवमा बुधबार राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रस्तुत हुने भएका छन्। आयोजक समितिका बिक्की भगतका अनुसार बुधबार महोत्सवमा चर्चित गायिकाद्वय इन्जिला रेग्मी र पृति पासवानले आफ्नो प्रस्तुति दिने...

सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन, संसदबाट टुंग्याउनुपर्छ : ओली

काठमाडौं, १२ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।...

बिदेश पठाईदिन्छु भन्दै ठगी आरोपमा पाँच पक्राउ

विराटनगर । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आकर्षक रोजगारी हुने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनलाई पक्राउ गरको हो । पक्राउ पर्नेहरुमा एक...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्