हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

 न्यूज विराट
हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।  खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।

पाण्डे मामा टिकाराम दाहालको घरमा दुई दिन अगाडी आएका थिए । बुधवार दाहालको घरमा सराद्ध थियो । सराद्ध सकिएपछि भान्जालाई टिका लगाइदिन बोलाउँदामा कोठामा हातको नशा काटेर रगात्मय अवस्थामा भेटिएका थिए । उपचारको लागि हस्पिटल लैजाने क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन कुमार दाहालसहितको प्रहरी टोली पुगेको छ । ‘झुन्डिन पनि प्रयास गरेको देखिन्छ । घाँटीमा डोरीको डाम पनि छ । डोरी चुटिएपछि हातको नशा चुलेसीले काटेको घटनास्थलमा हेदा देखिन्छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।
प्रहरीले घटना मुचुल्का उठाएर पोस्टमार्टम गर्न कोसी अस्पताल लैजाने तयारी गरिएको छ । 

सम्बन्धित समाचार

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न

विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...

धितोपत्र बोर्डका अध्यक्षले करोडौँ रुपैयाँ असुल गरेर विज्ञप्तिबाजी गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौ, २ असार । नेपाल धितोपत्र बोर्डविरुद्ध अख्यितारमा उजुरी परेको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न सूचीकृत कमपनीहरुलाई जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरेकै भोलिपल्ट सो काम ठुला खेलाडीबाट बोर्डका अध्यक्षले ३५ करोड रुपैयाँ असुल गरी...

जातीय विभेद गर्ने डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न मुक्ति समाजको माग

विराटनगर । जातीय विभेद गर्ने हल्दीबारी गाँउपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजले माग गरेको छ । शुक्रबार मुक्ति समाज नेपालका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले विज्ञप्ती जारी...

तयार भयो नेपालको नयाँ नक्सा, मन्त्री परिषदमा पेश हुँदै

काठमाडौं, जेठ ४-भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा तयार पारेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले तयार पारेका...

मिठाइ उद्योगमा बिस्फोट हुँदा दुई कामदार घाइते

विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्