एनडिडिएमा नयाँ नेतृत्व, अध्यक्षमा शालिक राम आर्याल

 न्यूज विराट
एनडिडिएमा नयाँ नेतृत्व, अध्यक्षमा शालिक राम आर्याल

विराटनगर । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका सबै पदाधिकारी तथा सदस्यहरुसमेत सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुनिल बराइली , सचिवमा निरन्जन खतिवडा, सह–सचिवमा केशव प्रसाद लम्साल, कोषाध्यक्षमा प्रशान्त कुमार संघाई र सह–कोषाध्यक्षमा शेखर प्रसाद सुवेदीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिराज रेग्मी , सञ्जीव वराल , सुमन अधिकारी, रमेश तिमल्सिना, सुवा श्रेष्ठ, अमरराज वस्याल र रोशिर मास्के निर्वाचित भएका छन् ।
साधारणसभाको बन्द सत्रले सबै पदाधिकारी तथा सदस्यहरुलाई पूनः दुई वर्षे कार्यकालकालागि सर्वसम्मत चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य विराटनगरका हरिराज रेग्मीले जानकारी दिएका छन् ।

देशभर छरिएर रहेका दन्त सामाग्री वितरक व्यवसायीहरुलाई एकढिक्का बनाई व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले संघको स्थापना भएको जनाइएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले छरिएर रहेका दन्त सामाग्री वितरकहरुलाई संघमा आबद्ध गर्ने कार्यलाई तिब्रता दिई आउने दिनमा बृहद बनाइनुका साथै व्यवसायीका हकहितमा लागिपर्ने बताएका थिए । उनले दन्त सामाग्री वितरक व्यवसायीहरु बीच स्वस्थ्य प्रतिष्पर्धालाई आत्मसात गराउँदै व्यवसाय भित्र देखापर्ने विकृति र विसंगतिका विरुद्ध संघ एकताबद्ध भई लड्ने दावी गरे ।

सम्बन्धित समाचार

विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु

एजेन्सी, बैशाख २७-विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको...

भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं, मंसिर २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा...

टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...

नियतवश रोग फैलाए १० वर्ष जेल, एक लाख जरिमाना

नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ...

१२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं, ३० भदौ । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो ।...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

अध्यादेश फिर्तालगत्तै ओली, प्रचण्ड र देउवाबीच बालुवाटरमा भेटवार्ता

काठमाडौं, १२ वैशाख-सरकारले विवादित अध्यादेश फिर्ता लिन निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् । ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा...

हुन्डीको ६५ लाख रुपैयाँसहित कालीमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ असार-काठमाडौंको कालीमाटीबाट हुन्डीको ६५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी किशोर कार्कीले बताए । एसपी कार्कीका अनुसार सिंहलाई महानगरीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्