विराटनगर । विराटनगर–१० मा रहेको अरनीको कलेजले दुई दिवसीय नेतृत्व विकाश तालिमको आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकास तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो ।
एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर तालिमको आयोजना गरिएको कलेजले जनाएको छ । आइतबारसम्म चल्ने तालिममा १ हजार भन्दा बढी विद्यार्थी सहभागि हुने अपेक्षा कलेज प्रमुख राजेश कार्कीले बताए । यस्ता किसिमको तालिमले विद्यार्थीमा नयाँ तरिकाले सहज रुपमा नेतृत्व तथा सानो लगानीमा घरमै बसेर गनै व्यवसाय सुरुवात गर्न सहज हुने प्रिन्सिपल कार्कीले बताए । तालिमबाट विद्यार्थीले नयाँ प्रवृद्धिको बारेमा जानकारी लिने उनले बताए । नयाँ सेसनदेखि विराटनगरमा पहिलो पटक नयाँ प्रवृद्धिबाट कलेजमा अध्यापन गराउँने कलेजमा प्रमुख कार्कीले बताए ।
तालिमको आइएनजि स्कूल एकेडेमी, माई सेकेण्ड टिचरका २५ जना विज्ञहरुले सहजिकरण गरेका छन् ।
काठमाडौं, ९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । आफू एमालेमै रहेको बताएका प्रदीप अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा...
काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...
काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...
विराटनगर, १ असोर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा...
विराटनगर, ३० जेठ । विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले यस नगरलाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनु भएको छ। एकता समाज विराटनगरद्वारा आज यहाँ आयोजित महानगरप्रमुख, उपप्रमुख एवं...
काठमाडौं, १७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न...