विराटनगरमा एनसेलको शनिबार सांगीतिक कार्यक्रम, प्रस्तुती दिन आइपुगे चर्चित कलाकार

 न्यूज विराट
विराटनगरमा एनसेलको शनिबार सांगीतिक कार्यक्रम, प्रस्तुती दिन आइपुगे चर्चित कलाकार

विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसो २ बजेबाट विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

सांगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । सांगीतिक कार्यक्रममा अभिनेत्री केकी अधिकारी, गायक दीपक बज्राचार्य, एन्ड रिदम ब्यान्ड, लाउरे, सुनिल पण्डित, शिव परियार, द एलिमेन्ट्स र अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी रमाईलो गर्नेछ । प्रस्तुती दिन कलाकारहरु विराटनगर शुक्रबार आइपुगेका छन् ।

एनसेलल दिदै आएको सेवाहरुको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरिएको हो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

अन्य प्रदेशमा पनि विराटनगरले अक्सिजन धान्दै

विराटनगर, २ जेठ । देशभर अक्सिजनको समस्या भएपछि विराटनगरले सो आवश्यकता धानीरहेको छ । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि सुदुरपश्चिम, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशले पनि विराटनगरबाट अक्सिजन लैजान थालेका हुन् ।...

सकियो हिसान स्पोर्टस मिट, विराटनगरका चार कलेजलाई उपाधि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्टस् मिट अन्तर्गत विभिन्न खेलहरूमा चार वटा कलेजले उपाधि जितेका छन् । सोमबार राती सम्पन्न भएको फाइनलमा फुटबलमा विराटनगरमा रहेको कोशी क्याम्पस, भलिबल छात्रामा अर्किड, सोही विधाको छात्रमा मोर्डन...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

धिमाल मुक्ति मोर्चाको अध्यक्षमा तारीलाल, महासचिबमा प्रकाश

विराटनगर । धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा तारीलाल धिमाल चयन भएका छन् । मोरङको उर्लाबारी मंगलबरेमा आइतबार भएको धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाबाट अध्यक्षमा तारीलाल सर्वसम्मत चयन भएका हुन् । मोर्चाको वरिष्ठ उपाध्यक्षमा...

विराट एक्स्पो : हेलि सिटी टुरमा २५ प्रतिशत छुट

विराटनगर, फागुन ८–विराटनगरमा जारी विराट एक्स्पोमा हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिएको छ । आजदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । आजदेखि शनिबारसम्म २५ प्रतिशत छुटको व्यवस्था...

सम्भावित विभाजन रोक्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...

दार्चुलाको गागामा अब सशस्त्रको गुल्म, यस्तो छ तयारी

दार्चुला, जेठ ३-दार्चुलाको व्यास गाउँपालिका-१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६०...

अरनीको स्कुलले मनायो वार्षिक उत्सव

विराटनगर । विराटनगरस्थित अरनिको स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४७ आंै बार्षिक उत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार भव्य कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर महागनरपालिका प्रमुख नागेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्