‘मेन्स यु–१६ इस्ट जोन कप’ खेल्न खेलाडी छनौट सुरु

 न्यूज विराट

विराटनगर । मलेशियामा संचालन हुने ‘मेन्स यु–१६ इस्ट जोन कप’ त्रिकेट प्रतियोगितामा सहभागि खेलाडी छनौट गर्न मोरङ जिल्ला क्रिकेट संघले सुरु गरेको छ ।

सन् २०२३ मे महिनाको १७ देखि २८ तारखिसम्म हुने ‘मेन्स यु–१६ इस्ट जोन कप’ खेल्नको लागि खेलाडी छनौट गर्न संघले सुचना जारी गरेको हो ।

जिल्लाबाट छनौट हुने खेलाडी प्रदेश, सघं हुँदै ‘मेन्स यु–१६ इस्ट जोन कप’ मा सहभागि हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले बताए । छनौट प्रक्रियामा सहभागी हुने खेलाडीहरुको कस्ट अफ डेट भदौ १६ गते २०६३ साल हुनुपर्ने सूचनामा उल्लेखछ । छनौट प्रक्रियामा सहभागि हुन आउने खेलाडीहरुको बन टेस्ट समेत गरिने भएको हुँदा खेलाडीहरुको उमेर प्रमाणि हुने सक्कल प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने उल्लेखछ ।

सम्बन्धित समाचार

विराटनगरस्थित अर्किड स्कुलमा सचेतनामुलक कार्यक्रम

विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी...

महानगरका महिला कर्मचारीलाई ‘महिनावारी कप’ वितरण

विराटनगर, २५ मंसिर । विराटनगर महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई महिनावारी कप वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक कार्यक्रम गरी महानगरमा कार्यरत ४४ जना महिला कर्मचारीहरुलाई मुफ्त महिनावारी कप वितरण गरेको हो...

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको...

मातृ तथा किशोरी शिक्षा सम्बन्धी सचेतना

विराटनगर, ३० असोज । विराटनगरस्थित खार्जीमा मातृ तथा बाल स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आइतबार रोटरी क्लब अफ विराटनगरको आयोजनामा खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा...

मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता , संघ र प्रदेशमा २ सय १४ जनाको उम्मेदवारी कायम 

विराटनगर ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २ सय २७ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ ८ जना...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण गरेको छ । विराटनगरस्थित परम विश्रान्ती स्थल र विभिन्न उद्योग परिसरमा २ सय ८५ वटा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । त्यस्तै क्लबका सदस्यहरुको...

ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण

विराटनगर, १३ वैशाख । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निर्माण गरेको ‘वाटर स्टेशन’ विद्यालयलाई हस्तान्तरण गरेको हो । सो विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्