विराटनगर ४ कात्तिक । विराटनगरको खार्जीमा पोलिया सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा पोलियो रोगको रोकथाम र उपचार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाललाई पोलियो मुक्त बनाउने अभियानमा साथ दिन गाउँ खर्जीमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जनाइएको छ । सो अबसरमा क्लबकी चार्टर प्रेसिडेन्ट तथा वरिष्ठ चिकित्सक डा. ममता वर्माले विश्वव्यापी रूपमा पोलियो रोगको अन्त्य गर्न रोटरी क्लबले गर्दै आएका प्रयासको बारेमा बताइन् । उनले पोलियो थोपाको महत्वबारे समेत प्रकाश पारेकी थिइन् ।
सो अबसरमा डा. बर्माकै लेखन र निर्देशनमा स्थानीय भाषामा नाटक प्रस्तुत गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले बताइन् । सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी, सदस्यहरू विद्यालयका विद्यार्थीहरु गरि करिब १ सय ५० जनाको सहभागीता रहेको थियो ।
विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले...
विराटनगर । रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गराएको छ । विराटनगर वडा नं ५ र ६ स्थित केसलिया क्षेत्रमा रहेको कोशी नहर पहल गरेर सरसफाई गराएको हो । नहर...
विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...
विराटनगर, २१ कात्तिक । विराटनगरमा अध्ययनरत विद्यार्थीहरुका लागि करियर काउन्सेलिङ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि विषय छनौट सम्बन्धी काउन्सेलिङ गरिएको हो । कार्यक्रममा सर्टिफाइड क्यारियर कोच पूर्ण...
विराटनगर, ९ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित महेन्द्र रात्री माविको जिर्णोद्वार र रंगरोगन गरी हस्तान्तरण गरेको छ । ग्लोबल ग्रान्ट अन्तर्गत सो विद्यालयको कक्षाकोठा, शौचालय, ढोका, झ्याल निर्माण तथा घेराबारागरी सम्पूर्ण भवनको...
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...
विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...