आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

 न्यूज विराट
आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।
ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।

ढुवानी व्यवसायीहरुले कार्य गर्दा कपडाजन्य माल सामान बुकिङ गर्दा बिल विजक फर्जि भनि ढुवानीका गोदाम तथा लोड गर्ने व्यपारीहरुको गोदामबाट सामानहरु लोड गर्ने क्रममा सरकारी प्रशासनहरुबाट चेकजाचका क्रममा अनावाश्यक दुःख दिने गरेको उनीहरुको गुनासो रहेको छ । राष्ट्र निर्माणमा ढुवनी व्यवसायीहरुको योगदान उल्लेखिनय रहेकोले भन्दै उनीहरुले जिल्ला प्रशासन, प्रहरी, राजश्व अनुसन्धान कार्यालय, भन्सारले सामान आयत निर्यातमा व्यवसायीहरुलाई सहजिकरणी गरिदिनुपर्ने बताए । ढुवानी व्यवसायीलाई मन्दीत गर्न आफ्ना व्यवसायीहरुले अनिवार्य भाडा विल्टी राखि ढुवानीका साधानहहरुलाई संचालन गरि राज्यलाई प्राप्त हुने ढुवानी भाडाको अग्रीम आयकर, टि.डि.एस उपलब्ध गराउँदै आएकोले राज्यले व्यवासयी मैत्री कानुन निर्माण गरिदिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले बैंकहरुको चर्को ब्याजदर कायम गरेकोले व्यापार व्यसाय संचालनमा कठिनाए आएको बताए । बैंकलले ब्याजदर घटाउनुपर्ने उनले बताए । ढुवानी व्यवसायीहरुले बैंक तथा वितिय संस्थाहरु सँग लिएको कर्जामा अत्याधिक व्याजदर वृद्धि गरेको हुदा सो व्याजदर पुरानै अवस्थामा हुनु पर्ने उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले टुवनी व्यवसायीहरुको अवेवस्थित पार्किलाई स्थानी, तह, प्रदेश सरकार र व्यवसायी मिलेर व्यवस्थित रुपमा संचालन गरिनुपर्नेमा जोड दिए । उनले ट्रान्सपोट नगर स्थापना गरी व्यवस्थित रुपमा ढुवनीको साधनहरु संचालन गरिनुपर्ने बताए । बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारयण थापाले व्यवसायी र स्थानीय सरकार समन्य र सहकार्य गरी व्यापार व्यवसाय संचालनमा बुढीगंगा गाउँपालिकाले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङका महासचिब सोमप्रसाद भट्टराईले आफ्ना व्यवसायहरुलाई थप काममा टेवा पुयाउन तेस्रो मुलुक लगायत भारतबाट नेपाल प्रवेश गरि सकेको माल सामानहरु नेपालममा दर्ता रहेका ढुवानी व्यवसाय मार्फत गरिनुपर्नेमा जोड दिए । नेपालकै दवानीका साधनहरुबाट कार्य गर्नका लागी भारतीय नम्बरका ओभरलोड बोक्ने ट्रकहरु साथै भारतीय ढुवानी व्यवसायीहरुलाई नेपालमा कार्य गर्न रोक्नुपर्ने उनले बताए ।
कार्यक्रममा ढुवनी व्यवसायी महासंघको उपाध्यक्ष प्रदिप अर्यालले भिसिटिएस प्रणालीको कारणले व्यापार व्यवसायमा समस्या आएको उनले बताए । राज्यले भिसिटिएसको विषयमा पुनः बिचार गरिनुपर्ने उनले बताए । इटहरी ट्रक व्यवसायी महासंघको अध्यक्ष संयोग विधापतिले राज्यले तोकेको भाडादर अहिले पनि व्यवसायीहरुले नपाउने गरेको बताए । राज्यले तोकेको भाडादर ट्रक व्यवसायीहरुले पाउनुपर्ने उनले बताए । ‘भारतीय सवारी साधान निर्वात रुपमा संचालन हुने गरेकोले पनि स्वदेशी व्यवसायीहरु मार्कामा परेका छौं,’ उनले भने, ‘यसमा सम्बन्धीत निकायले चासो दिनुपर्नेछ ।’

सोही अवसरमा दुई जना ढुवानी व्यवसायीलाई सम्मान गरिएको छ । जसमा पशुपति ढुवानी सेवाका संचालक सन्तोष सराफ र न्यू बंगलामुखी ढुवानी सेवाका संचालक सजिता तुलाधरलाई कदर पत्रले सम्मान गरियो ।
यस्तै एसोसिएसनबाट सामाजीक कार्य स्वरुप बुढिगंगा गाँउपालिका वडा नं. २ को सामुदायिक स्कुलमा अध्ययरत पाँच जना विद्यार्थीलाई छात्रवृती प्रदान गरिएको छ । मन्धुग्राम देवता आधारभुत विद्यालय बुढिगंगा–२ का २ छात्र र तीन छात्रा छात्रावृति प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालमा रहे पनि सरकार अनिर्णयको बन्दी नहुने बताएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

आज प्रदेश १ मा अहिलेसम्मकै धेरै ५ सय ५२ संक्रमित थपिए

विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी...

कोशी अस्पतालबाट फरार भएका कैदी एक हप्तापछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...

चौथो मिल्स गोल्डकप : प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्