सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

 न्यूज विराट
सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

विराटनगर । रााष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

मंगलबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष सरिता राई, सचिब बसन्त कुमारी गुरुङ्ग, सह–सचिब सकुन्तला भगत, कोषाध्यक्ष सन्जु साह रहेकी छिन् ।
सदस्यहरुमा सृजना लिम्बु, पुनम पोद्धार, अनुपमा पोद्धार, रन्जु नायक, दीपा बस्नेत, यसोदा थापा रहेकी छिन् ।

सोही अवसमार सात जनालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरूमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशका उपाध्यक्ष ललिता धिमाल, केन्द्रीय सदस्य गंगा तामाङ्ग, प्रदेश इन्चार्ज सायदा तमसुम, सचिब कला डाँगी, महानगर कमिटिको कोषाध्यक्ष मन्दिरा भट्टराई रहेका छन् । पत्रकारद्धोय प्रेम देवान र अनिल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमाल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष अन्जु गुरुङ्ग, केन्द्रीय महासचिब सुजना जोशीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


सौन्दर्यकर्मी यूनियनले २५ हजारको कोष पनि स्थापना गरिएको छ । कुनै पनि गम्भिर रोग लागेर विरामी भएका युनियनमा आवद्ध सौन्दर्यकर्मीको उपचारमा सहज पु¥याउने उद्देश्यले जिफन्टको एकबद्धता कोषमा रकम जम्मा गरेको नवनिर्वाचित अध्यक्ष सुब्बाले बताइन् ।

नवनिर्वाचित अध्यक्ष सुब्बाले सौन्दर्यकर्मी पेशालाई मर्यादित र व्यवस्थित गर्दै संगठीत रुपमा अगाडी बढाएर लैजाउने उनले बताइन् । ब्यूटिसियनहरुको हकहतिमा आफु सधैभरी लागि पर्दै अगाडी बढने उनले उनको भनाई छ ।

सम्बन्धित समाचार

तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो ।  स्थानीय रामबहादुर...

५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

जनकपुरधाम, ३० कात्तिक-जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले...

लुम्बिनी : विपक्षी गठबन्धन मुख्यमन्त्रीमा पोखरेलको नियुक्तविरुद्ध अदालत जाने

अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्षधर) र जनमोर्चाको विपक्षी गठबन्धन पोखरेलको...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

काठमाडौं, १४ असोज-रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनिक भयो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज...

सुझाबको भोको छु : एसपी दीपक पोखरेल

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेले शान्ति सुरक्षा कायम गराउन आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन् । मोरङ प्रहरी प्रमुख भएर आएको भोलीपल्ट मंगलबार पत्रकार सम्मेलन गरी एसपी पोखरेलले यस्तो बताएका हुन् ।...

अत्यावश्‍यक कामको लागि विस्तृत योजना ल्याउन राष्ट्र बैंकले निर्देशन

काठमाडौं २९ साउन-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्‍यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समुदायस्तरमा कोभिड-१९ को...

बालुवाटारको चियापानमा नेपाल पक्ष नजाने

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । ओलीले बोलाएको उक्त चियापानमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । हिजो एमाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्