मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता

 न्यूज विराट
मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बा सावित भएको विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसर भित्र आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

कक्षा ११, १२ र विविएसका यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुविच भएको प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा कक्षा – ११ जाइ सेक्सन. प्रथम, सिरिस सेक्सन द्वितिय र सुनाखरी सेक्सनले तृतिय भएको छ ।
विजयी विद्यार्थीहरुलाई अविर तथा माला लगाएर सम्मान गरिएको थियो । प्रथम द्वितिय र तृतिय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराउँदै आएको प्रिन्सीपल ढकालले बताए ।

यसअघि तीन दर्जन प्रतिस्पर्धीहरूलाई पछि पार्दै मेरील्याण्ड कलेजकी कक्षा १२ मा अध्ययरत कृष्टिना निरौला प्रथम भएकी थिइन् । ‘अनुभवी नेतृत्व कि युवा नेतृत्व’ विषयक वादविवाद प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।


मेरिल्याण्ड कलेजकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा १२ को बार्षिक परीक्षामा नेपालमै सर्बाधिक ३.९६ जिपिए ल्याई

नेपाल प्रथम भएकी थिइन् । त्यस्तै विविएस तहमा पनि मेरिल्याण्ड पटक – पटक विभिन्न तहमा नपाल प्रथम हुदै आएको छ । मेरिल्याण्ड कलेज देशकै कलेजहरुमध्येबाट सधै टपटेनमा पर्ने व्यवस्थपन सङ्काय मात्र पढाइ हुने एक अग्रणी शैक्षिक संस्था मानिन्छ ।

सम्बन्धित समाचार

समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ । ‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि...

देउवालाई विश्वासको मत दिने महन्थको घोषणा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै ठाकुरले प्रधानमन्त्री देउवालाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिए । पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले...

प्रतीक्षा र सावित्रीले जिते गल्स अन ह्विल’ प्रतियोगिताको उपाधि

विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

भाडा नबढाए आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका व्यवसायीले भाडा बढाउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर वोहोराले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई बिहीबार एक पत्र लेख्दै आन्दोलन गर्ने चेतावनी...

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्