विराटनगर । व्यवस्थापन शिक्षामा अब्बा सावित भएको विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसर भित्र आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
कक्षा ११, १२ र विविएसका यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुविच भएको प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा कक्षा – ११ जाइ सेक्सन. प्रथम, सिरिस सेक्सन द्वितिय र सुनाखरी सेक्सनले तृतिय भएको छ । विजयी विद्यार्थीहरुलाई अविर तथा माला लगाएर सम्मान गरिएको थियो । प्रथम द्वितिय र तृतिय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराउँदै आएको प्रिन्सीपल ढकालले बताए ।
यसअघि तीन दर्जन प्रतिस्पर्धीहरूलाई पछि पार्दै मेरील्याण्ड कलेजकी कक्षा १२ मा अध्ययरत कृष्टिना निरौला प्रथम भएकी थिइन् । ‘अनुभवी नेतृत्व कि युवा नेतृत्व’ विषयक वादविवाद प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
मेरिल्याण्ड कलेजकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा १२ को बार्षिक परीक्षामा नेपालमै सर्बाधिक ३.९६ जिपिए ल्याई
नेपाल प्रथम भएकी थिइन् । त्यस्तै विविएस तहमा पनि मेरिल्याण्ड पटक – पटक विभिन्न तहमा नपाल प्रथम हुदै आएको छ । मेरिल्याण्ड कलेज देशकै कलेजहरुमध्येबाट सधै टपटेनमा पर्ने व्यवस्थपन सङ्काय मात्र पढाइ हुने एक अग्रणी शैक्षिक संस्था मानिन्छ ।
पर्सा, पुस ८ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...
मोहन भट्टराई शनिश्चरे । आजकाल देशका विभिन्न स्थानमा कृतिम रुपमा ताल, पोखरीहरु निर्माणको क्रम बढेको छ । मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढ्दो छ । पर्यटनको राम्रो संभावना बोकेको पथरीशनिश्चरे नगरपालिकामा आधादर्जन जति सिमसारजन्य...
धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम...
काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए...