गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

 न्यूज विराट
गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । प्रदेश नं. १ को मुटुमा अवस्थित विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ ।

पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको हो ।

अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण इस्टर्न कलेज अफ इन्जिनियरिङ विद्यार्थी र अभिभावको रोजाइको पहिलो गन्तब्य बन्दै गएको छ । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा विद्यार्थीको आकर्षण बढेको इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल इन्जिनियर अमित सुरानाले बताएका छन् । विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गरेका छन् ।

शान्त र सुरम्य वातावरणमा निर्धक्ताका साथ पठनपाठन हुने यस कलेजको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । फराकिलो खेलमैदान, सुविधायुक्त कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

समग्रमा, विद्यार्थीहरूको सर्वाेपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा कलेजले कुनै सम्झौता गरेको छैन । कलेजले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हाँसिल गर्दै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावको मन जितेको कलेजले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधासम्पन्न प्रयोगशालाहरू छन् । यस कलेजले विद्यार्थीहरुको सिप विकासको लागि फिल्ड एक्सपोजर र आन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्था गरेको छ । जसबाट विद्यार्थीहरुले राम्रो इम्प्लोमेन्टको अवसर पाएका छन् । यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेका छन् । यस कलेजले स्नातक तहको सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा विगत लामो समयदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । हालै उक्त तीनैवटा कार्यक्रममा भर्ना भइरहेको यस कलेजका प्रिन्सिपल इन्जिनियर सुरानाले बताए ।

सीमित कोटामा भर्ना खुल्यो
बीइ सिभिल इन्जिनियरिङ, बिइ इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा कार्यक्रम संचालनमा रहेको छ । यी कार्यक्रममा अहिले भर्ना खुलेको प्रिन्सिपल सुरनाले बताए । ‘सिमिट कोटाको लागि अहिले भर्ना खुलेको छ । भर्ना हुने विद्यार्थीहरुको लागि आवेदन फाराम अनलाइनबाट पनि लिन सकिन्छ,’ उनले भने, ‘ प्रवेश परीक्षा माघ १४ गते शनिबार रहेको छ ।’ प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भर्ना हुने उनले बताए ।

इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगर तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारतसँग विभिन्न विधामा स्तरोन्नतिको लागि हालै एमओयू गरिएको छ । एमओयूमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरको तफबाट प्रिन्सिपल अमित सुराना तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारको तर्फबाट डाइरेक्टर डा. शक्ति कुमारले हस्ताक्षर गरि कार्यान्वयन गरेको छ । यस कलेजले विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको छ ।

सम्बन्धित समाचार

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक

सुर्खेत, २२ जेठ-दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका  मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ;...

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

बुद्ध जयन्तीमा माेदी नेपाल आउने, देउवासँग लुम्बिनीमा भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र...

नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । क्याम्पसन परिसरमा तीन तलाको भवनको बुधबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।उक्त आवास गृहसहितको प्रशासनिक भवनको...

न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

काठमाडौं, २ असार । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ । नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्