विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले १२ लाख ३ हजार ४२० रुपैयाँको सामान इलका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएको हो । इप्रका रानीले आँखाको लेन्स, आँखामा लगाउने औषधी, कपडा (सुट), चिया छान्ने, कागती निचोर्ने मेशिन र साडी लगायतका सामान नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरी टोलीले बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, विराटनगरमा बुझाईएको छ ।
विराटनगर । विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपीडि बन्द गरेर इसिजि र...
प्रधानमन्त्री केपी शर्मा ओलीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन् । नेकपा नामसम्बन्धी विवादको टुंगो लगाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिएपछि ट्वीट गर्दै उनले पार्टी एकताअघिको अवस्थामा फर्किएको...
विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...
प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी...
विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लागि परेको छ । प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई...
एजेन्सी, असार ११-बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षणको तयारी गरिएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेकालाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया सुरु गरिएको वैज्ञानिकहरुले बताएका छन् । परीक्षणमा सहभागी हुने...
काठमाडौं, २७ वैशाख-नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालय भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवनभन्दा ठूलो वैयक्तिक स्वतन्त्रता हुन नसक्ने बताएका छन् । वैयक्तिक स्वतन्त्रताको माग गर्दै अदालतमा मुद्दा परिहरेको अवस्थामा देशवासीको नाममा सम्बोधन गर्दै पहिले ज्यान बचाउने र वैयक्तिक स्वतन्त्रता खोज्ने विकल्प हुने उनले...