बैंकको चर्को ब्याजविरूद्ध विराटनगरमा बुधबार मौन जुलुस

 न्यूज विराट
बैंकको चर्को ब्याजविरूद्ध विराटनगरमा बुधबार मौन जुलुस

विराटनगर । मोरङ व्यापरा संघको नेतृत्वमा विराटनगरमा बुधबार दिउँसो बैंकको चर्को ब्याजविरूद्ध मौन जुलुस हुने भएको छ । बुधबार दिउँसो साढे १० बजे मोरङ व्यापार संघको प्राङ्गणमा वृहत मौन जुलुस हुने भएको हो ।

उच्च बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीति विरुद्ध मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ द्वारा संयुक्त रुपमा बृहत मौन जुलुस कार्यक्रम रहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । मौन जुलुसका सहभागिहरूले कालो टि–सर्ट लगाएर सहभागि हुने मंगलबार जारी भएको सूचनामा उल्लेखछ ।

सम्बन्धित समाचार

पाकिस्तानसँगको टेस्ट सिरिज न्युजिल्याण्डद्वारा ‘क्लिनस्विप’

एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...

प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

विराटनगर, असार ३०–प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना डिस्चार्ज भएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डिगढी स्थित कोभिड–१९ आईसोलेसन केन्दबाट ६ महिला...

हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का निर्विरोध निर्वाचित

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीपक कलेजका प्रिन्सिपल पनि...

चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २२ साउन-चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरूको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  नेपाल सरकारले जारी राखेको...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

स्थानीयलाई मार्का नपर्नेगरी हुलाकी राजमार्ग विस्तार गर्न र क्षतीपूर्ती दिन कटहरीबासीको माग

विराटनगर, १० चैत । विराटनगर–रंगेली सडकखण्डमा निर्माणाधीन हुलाकी सडकको विस्तार गर्दा स्थानीयलाई कम मार्का पार्ने गरी विस्तार गर्नुपर्ने कटहरीबासीले माग गरेका छन् । स्थानीयवासी सम्मिलित हुलाकी सडक संघर्ष समिति कटहरीले मंगलबार सो विषयको ज्ञापनपत्र गाउँपालिकालाई...

संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...

सुनसरीको थलाहामा टाउको नभएको शव भेटियो

विराटनगर । सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको टाउको को नभएको अवस्थामा शव भेटिएको छ । गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको ठाउँको नभएको अवस्थामा शव आज विहान भेटिएको हो । ऋषिदेवको हत्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्