पत्रकार पोखरेल सम्मानित

 न्यूज विराट
पत्रकार पोखरेल सम्मानित

विराटनगर । प्रेस युनियन मोरङका सचिव तथा नेपाल पत्रकार महासंघ मोरङका जिल्ला कार्यसमिति सदस्य गोपाल पोखरेल सम्मानित भएका छन् । लिवर्टी नेपालको सातौं वार्षीक सधारणसभा तथा दशैंको सुभकामना आदानप्रदान कार्यक्रमका पोखरेले सम्मानित भएका हुन् ।
सम्मानित भएका पोखरेललाई मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

संक्रमण बढेपछि जर्मनीमा सामाजिक दूरी कायम गर्न आग्रह

एजेन्सी, बैशाख ३०-जर्मन चान्सलर एन्जेला मर्केलले जनतालाई सामाजिक दूरीको पालना कडाइपूर्वक पालना गर्न आग्रह गरेकी छन् । सामाजिक दूरीको नियम खुकुलो पारिएपछि जर्मनीमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि चान्सलर मर्केलले सामाजिक दुरीको नियम पालना गर्न...

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...

करको दर घटाउने विराटनगर महानगरका मेयर कोइरालाको पहिलो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले आज पदभार ग्रहण गर्नुभएको छ । मोरङको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालबाट पद तथा गोपनियताको सपथ लिनु भएका कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको...

प्रदेश १ मा आज संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुने बढी

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...

मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाइ

काठमाडौं- मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ। जसका कारण सेयर बजार र घरजग्गा व्यवसायीका लागि आजदेखि सुरु भएको आर्थिक वर्ष पनि फलदायी नहुने देखिएकाे छ। नेपाल...

बालबालिका र अभिभावकको रोजाइमा डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मेहनती शिक्षक शिक्षिकाहरुका कारणले विराटनगर – ४ स्थित डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ ।डिवाईन चाईल्ड केयर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्