आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

 न्यूज विराट
आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल
माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा पठनपाठन गर्ने बालबालिका हरु लाई कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षा दिने भनेर कागजी पानामा धाेषणा गरेकाे भनिएता पनि व्यवहारमा भने लागू हुन सकेकाे छैन । सरकारी बिधालय मा घरकाे आर्थिक अवस्था कमजोर भएको र दुई छाक टार्न समस्या पर्ने घरपरिवार का बालबालिका हरु सरकारी बिधालय मा अध्यरत गर्दे आईरेका छन । उक्त बिधालय मा कक्षा ६ देखि १० सम्मका बिधार्थि हरु संग मासिक रुपमा ५० रुपैयाँको दरले बार्षिक ७ सय रुपैयाँ परिक्षाकाे समय पारेर एक मुष्ट लिने गरेकाे पाईएकाे छ । बिधालय ले भाद्र २१ गते काे रसिदमा सहयोग भन्दै २ सय ५० रुपैयाँ लिएर बिधार्थि लाई रसिद दिएकाे छ । बिगत का दिन हरु मा माध्यमिक कक्षा सन्चालन गर्ने का लागि समस्या परेकाे समयमा शिक्षक राख्न का लागि बिधार्थि हरु काे सहयोगमा बिधालय सन्चालन समेत हुदै आएको थियो । तर बिगत १ बर्ष देखि उक्त बिधालय मा शिक्षक काे माग अनुसार पदपूर्ति भएता पनि अहिले पनि बिधार्थि हरु संग रकम उठाउन छाडेका छैन । नगरपालिका काे शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित संग बिधार्थि हरु संग रकम लिएको बिषयमा जानकारी लिदा उनलेे भने बिधालय ले परीक्षाकाे समयमा बिधार्थि संग कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएकाे बताए । अभिभावक हरु काे निर्णय भएको हुनाले सहयोग स्वरुप लिएको हुन सक्ने पंडित ले बताए । बिधालय का प्रधानध्यापक अर्विन मंण्डल संग साे काे बिषयमा जानकारी लिन खाेजदा उनलेे भने बिधालय तिर आएर कुरा गर्नु भन्दै पंछिन समेत खाेजेका छन । यसरी सरकारी बिधालय मा अतिविपन्न परिवार का छाेरा छाेरी हरु लाई सहयोग भन्दै बिधालय ले रकम असुली गर्नु कति काे उचित हुन्छ त ? साे बिधालय मा कक्षा ६ देखि १० सम्म ३ सय २८ जना बिधार्थि हरु संग यसरी रकम असुली गरिरहेका छन ।

सम्बन्धित समाचार

बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

काठमाडौं, फागुन १३-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको छ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको हो ।...

रोटरीको लोगो भएको जुटको झोला वितरण

विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका...

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

विराटनगर, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति...

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । सुनसरीको बराह क्षेत्रमा करेन्ट लागेर एक जनााको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका—६ जब्दी की ३७ बर्षीया सरस्वती श्रेष्ठ रहेकी छिन् । आइतबार राति साढे सात बजेतिर घर अगाडीको...

विश्वभर अक्सिजन अभाव भएको डब्लुएचओको चेतावनी

एजेन्सी, असार ११-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरमा कोरोना संक्रमितको संख्या एक करोड हाराहारीमा पुग्न लाग्दा अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेशिन) अभाव भइरहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेससले एक पत्रकार सम्मेलनका क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्