सिद्धार्थको गैह्रकार्य क्षेत्रमा लगानी, बचतकर्ताको निक्षेप फिर्ता नगरी सहकारी बन्द

 न्यूज विराट
सिद्धार्थको गैह्रकार्य क्षेत्रमा लगानी, बचतकर्ताको निक्षेप फिर्ता नगरी सहकारी बन्द

विराटनगर । विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो । निक्षेप जोखिममा परेपछि अहिले सहकारी बन्द गरी अध्यक्षसहित संचालकहरु सम्र्पकबिहीन बनेका छन् ।

सिद्धार्थ सहकारीले गैर सदस्यसँग कारोवार गरेको पाइएपछि विराटनगर महानगरपालिकाले ९ हजार रुपैयाँ जरिवना पनि गरेको छ । द्धार्थले साधरण सभा नगरि महानगरपालिकामा लेखा परीक्षण प्रतिवेदन नबुझाएको, सेवा शुल्क तोकिएभन्दा बढी लिएको र गैर सदस्यसँग कारोबार गरेको अनुगमनको क्रममा भेटिएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत पृथ्वी कुमारी बस्नेतले जानकारी दिइन् । ‘सिद्धार्थ सहकारीले सहकारीको मुल्य मान्यता भन्दा माथि उठेर गैर कानुनी ढंङगले काम गरेको पाइयो,’ उनले भनिन्, ‘एक ठाउँमा स्वीकृत लिएर संचालन गरेको सहकारीले सेवा केन्द्र भन्दै अनयन्त्र जिल्लामा गएर संचालन गर्न पाइदैन । तर, सिद्धार्थले नवलपरासीमा गएर सेवा केन्द्र खोलेको पाइयो ।’ यसरी सहकारी ऐन अनुसार काम कारवाही नगरेको पाइएपछि अनोमल सहकारीलाई ९ हजार रूपैयाँ जरिवना लिने निणर्ाय गरेको छ । यो सहकारीले विराटनगरको दुई दर्जन बचतकर्ताको निपेक्ष रकम दिन झुलाइ रहेको छ । यो सहकारीमा दजर्नौ बचतकर्ताको करडौं रुपैयाँ जोखिममा परेको छ ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यकक्षमा मदिरा पिउँदै

पोखरा, फागुन ४–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिएका थिए ।...

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा (एमाले) को स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसीरहेको छ । यसअघि शुक्रबार पनि सोही स्थानमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठित कार्यदलले...

सुदूपश्चिममा संक्रमितको संख्या ९२ पुग्यो

डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्