प्रदेश १ को गठबन्धन सरकार कमिशनतन्त्रमा फस्योः पूर्व मुख्यमन्त्री राई

 न्यूज विराट
प्रदेश १ को गठबन्धन सरकार कमिशनतन्त्रमा फस्योः पूर्व मुख्यमन्त्री राई

विराटनगर, २७ जेठ । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को पाँच दलिय गठबन्धन सरकार कमिशन तन्त्रमा फसेको आरोप लगाएका छन् । शुक्रबार आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले यस्तो आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार भूमाफियासँग मिलेको र कर्मचारीबाट अशुली धन्दामा लागेर वर्तमान सरकार संघीयताको अभ्यासलाई कमजोर बनाउन खोजेको दावी गरे ।

मुख्यमन्त्री पदबाट बाहिरिएपछि पहिलोपटक प्रदेशसभामा सम्बोधन गरेका राईले वर्तमान गठबन्धन सरकार मिलेर खानका लागि मात्र बनेको बताए । उनले नीति तथा कार्यक्रममा सरकार आफै रणभुल्लमा परेको आरोप लगाए ।

उनले सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको नीति कार्यक्रमले प्रथामिकता भूलेको बताए । एमाले नेतासमेत रहेका मुख्यमन्त्री राईले पूर्ववर्ती सरकारले गरेको कामलाई बर्तमान सरकारले आफुले गरेको भन्दै जस लिन खाजेको समेत आरोप लगाए ।

सम्बन्धित समाचार

नरवणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’

काठमाडौं, २० कात्तिक-तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् । गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि...

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २५ असोज । निरन्तर विभिन्न सामाजिक कार्यमा सकृय रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ । आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि क्लबले चामल, दाल, घ्यू, चिउरा, भुजा र...

रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

विराटनगर, जेठ २५–किर्ते, आर्थिक अनियमितता र कर छलीलगायतको विवादमा मुछिएको संस्था रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माको विषयमा विभिन्न खुलासा भएको छ । दलित समुदायको अधिकारका विषयमा वकालत र पैरवी गर्ने भन्दै एक्सन एड, समता पाउण्डेसन,...

मोरङमा ८ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने, फागुन ११ गतेबाट अभियान सुरु

विराटनगर । मोरङमा १२ औं चरणको हात्तीपाइले विरुद्धको औषधी सुवाउने कार्यक्रम फागुनको दोस्रोसाताबाट सुरु हुने भएको छ । फागुन ११ गतेबाट मोरङमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि...

‘भौतिक संरचना, प्रयोगकर्ता मैत्री बनाऔं’

विराटनगर, २४ मंसिर–भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि सहज हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड...

प्रदेश १ मा आज अहिलेसम्मकै बढी १४५ संक्रमित थपिए

विराटनगर, १९ भदौ-प्रदेश १ मा शुक्रबार १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १÷१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्