पेट्रोलको खरिद मूल्य १८२ रुपैयाँ पुग्यो

 न्यूज विराट
पेट्रोलको खरिद मूल्य १८२ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक पुस्कर कार्कीले जानकारी गराएका छन् ।

यो मूल्य आएसँगै निगम सञ्चालक समितिको बैठक बसेर मूल्य समायोजनाको निर्णय गर्नेछ । बढेको मूल्यअनुसार अहिले आयाल निगमले खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा पुगेको छ । त्यस्तै डिजेलको मूल्य १६९ रुपैयाँ ४४ पैसा पुगेको छ ।

हालको बिक्री मूल्यको आधारमा पेट्राेलमा ३१ रुपैयाँ ८१ पैसार र डिजेलमा ३६ रुपैयाँ ४४ पैसा घाटामा रहेको छ ।

आयाल निगमले यसअघि नै सरकारको तर्फबाट लगानी नभएको अवस्थामा अब घाटामा बिक्री गर्न नसकिने तालुक मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जानकारी गराएको छ ।

नयाँ मूल्यअनुसार समायोजन नगरिए १५ दिनको अवधिमा निगमलाई थप ५ अर्ब ३१ करोड रुपैयाँ घाटा लाग्ने जनाइएको छ । फागुन मसान्तसम्म २८ अर्ब रुपैयाँ घाटा लागिसकेको दाबी निगमको छ ।

सम्बन्धित समाचार

कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको...

काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प

विराटनगर, ९ चैत-भारतमा आइतबार जनता कर्फ्यू लगाइएका कारण जोगबनी नाका ठप्प बनेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यू लगाइएपछि जोगबनी नाका भएर हुने आयात–निर्यात...

ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, फागुन २२–इलाममा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने बर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० का बिशाल सिवालाई पक्राउ...

बुद्धोदय सामाजिक सेवा मंन्चद्धारा विराटनगरमा वृक्षारोपण

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय सामाजिक सेवा मंन्चले विराटनगरमा वृक्षारोपण गरेको छ । मंन्चले शनिबार विराटनगर – ३ सेल्फी रोडमा वृक्षारोपण गरेको हो । मंन्चका पदाधिकारी, सदस्य तथा सर्वसाधरणरूले विभिन्न प्रजातिका विरुवाहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्