
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ । नेपाल मेडिकल काउन्सिलको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण परीक्षा स्थगित गरेको हो । आगामी ८ चैतमा परीक्षा गर्ने तयारी थियो ।
नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक पुस्कर कार्कीले जानकारी गराएका छन् ।
यो मूल्य आएसँगै निगम सञ्चालक समितिको बैठक बसेर मूल्य समायोजनाको निर्णय गर्नेछ । बढेको मूल्यअनुसार अहिले आयाल निगमले खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा पुगेको छ । त्यस्तै डिजेलको मूल्य १६९ रुपैयाँ ४४ पैसा पुगेको छ ।
हालको बिक्री मूल्यको आधारमा पेट्राेलमा ३१ रुपैयाँ ८१ पैसार र डिजेलमा ३६ रुपैयाँ ४४ पैसा घाटामा रहेको छ ।
आयाल निगमले यसअघि नै सरकारको तर्फबाट लगानी नभएको अवस्थामा अब घाटामा बिक्री गर्न नसकिने तालुक मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जानकारी गराएको छ ।
नयाँ मूल्यअनुसार समायोजन नगरिए १५ दिनको अवधिमा निगमलाई थप ५ अर्ब ३१ करोड रुपैयाँ घाटा लाग्ने जनाइएको छ । फागुन मसान्तसम्म २८ अर्ब रुपैयाँ घाटा लागिसकेको दाबी निगमको छ ।
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ । नेपाल मेडिकल काउन्सिलको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण परीक्षा स्थगित गरेको हो । आगामी ८ चैतमा परीक्षा गर्ने तयारी थियो ।
काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
बर्दीया, १७ असार । बर्दियाको नेपाल–भारत सीमाक्षेत्रको जंगलमा निउरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बिहीबार साँझ बर्दियाको गुलरिया नगरपालिका– ३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली हानिएकाे हो ।उनीमाथि भारतीय वनरक्षकले...
काठमाडौं, १५ जेठ-प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रयोगशालाका...
विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...
विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि...
सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...
विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.