विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

 न्यूज विराट
विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो । नेपाल ३९ रनले विजयी भएको हो ।

पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको ओमानले ७८ रन बनाउँदा अल आउट भयो । बलर हाबी भएको खेलमा नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । जितेन्द्र मुखिया र अभिनाष बोहाराले एक एक विकेट लिए ।

यो जितपछि नेपालको सेमिफाइल सम्भावना बलियो बनेको छ । ग्लोबल छनोटका लागि ८ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

अब नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले सोमबार क्यानडासँग खेल्नेछ। शनिबारको खेल जितेमा नेपाल सेमिफाइलमा लगभग पुग्नेछ।

एक समूहबाट शीर्ष दुई टिम सेमिफाइल पुग्नेछन् । सेमफिाइलमा जित हात पारे नेपाल २०२२ को अन्त्मिमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

सम्बन्धित समाचार

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित गराएर कुनै हालतमा प्रदेश सरकार ढाल्छौँः आचार्य

विराटनगर, १६ माघ-नेकपा प्रचण-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

राहतमा कुहिएको दाल बाँड्ने वडाध्यक्ष पक्राउ

जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश...

इन्डो नेपाल क्रिकेट प्रतियोगिताको पहिलो खेलः आयोजकलाई हराउँदै होराइजन सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनको फराकिलो अन्तरले...

विद्युतमा आत्मनिर्भर बन्दै भोजपुर

विराटनगर, फागुन १२–पूर्वी पहाडी जिल्ला भोजपुर विद्युतमा आत्मनिर्भर हुँदै गएको छ । भोजपुरमा हाल ३३ केभी राष्ट्रिय प्रशारण लाइनबाट विद्युत संचालित छ भने स्थानीय ५ मेघावाटको इष्टर्न हाइड्रोपावर पनि संचालनमा रहेको छ ।भोजपुरमा हाल अर्को...

कामदारलाई खुकुरी हानेर फरार भएका विराटनगरका सक्षम सापकोटा पक्राउ

विराटनगर । विराटनगर – २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का...

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिंदैन : आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्