सिईओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलोपमेन्ट बैंक घोटाला भएको आरोप

 न्यूज विराट
सिईओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलोपमेन्ट बैंक घोटाला भएको आरोप

विराटनगर, १२ पुस । सिईओ नविन सुवेदीको योजनामा विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैंक घोटला भएको हिमाल भट्टराईका आफन्तले आरोप लागाएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सिईओ सुवेदीको योजनामा बैंक घोटाला भएको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा उनीहरुले सिईओ सुवेदीकै योजनामा सबै काम भएको दावी गरे । पत्रकार सम्मेलनमा प्रहरी नियन्त्रणमा रहेका आरोपित हिमाल भट्टराईका भाई मनोज भट्टराईले आफ्नो दाजुलाई सुनियोजित तरिकाले फसाइएको दावी गरे ।

सिईओ सुवेदी भट्टराईका मामाका छोरा हुन् । तर, आफ्नै मान्छेलाई सुनियोजित रुपमा फसाएको भट्टराई बताए । ‘उहाँ आफ्नै मामाको छोरा हुनुहुन्छ । तरपनि हाम्रो सम्पर्कमा उहाँ आउन चाहि रहनु भएको छैन ।’ उनले भने,‘हामी आफ्नै परिवार भित्रको मान्छे भएकाले भागीभागी हिड्न जरुरीनै थिएन । उहाँको गल्ति नभए किन कुरै गर्न चाहनुहुन्न ?’

सम्बन्धित समाचार

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

क्रियाशील सदस्यता विवाद विधिसम्मत समाधान गर्न कांग्रेसका नेताको जोड

काठमाडौँ, २६ कात्तिक-नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज यहाँ भएको बैठकले पार्टीको आसन्न...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १२ असार-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान...

सुनको मूल्य प्रतितोला ९१ हजार

काठमाडौँ, १८ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...

प्रदेश १ मा थप ७ जना संक्रमितको मृत्यु

विराटनगर, २९ असोज–प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र विराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु भएको हो ।  धारास्थित बीपी कोइराला स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्