सिईओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलोपमेन्ट बैंक घोटाला भएको आरोप

 न्यूज विराट
सिईओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलोपमेन्ट बैंक घोटाला भएको आरोप

विराटनगर, १२ पुस । सिईओ नविन सुवेदीको योजनामा विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैंक घोटला भएको हिमाल भट्टराईका आफन्तले आरोप लागाएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सिईओ सुवेदीको योजनामा बैंक घोटाला भएको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा उनीहरुले सिईओ सुवेदीकै योजनामा सबै काम भएको दावी गरे । पत्रकार सम्मेलनमा प्रहरी नियन्त्रणमा रहेका आरोपित हिमाल भट्टराईका भाई मनोज भट्टराईले आफ्नो दाजुलाई सुनियोजित तरिकाले फसाइएको दावी गरे ।

सिईओ सुवेदी भट्टराईका मामाका छोरा हुन् । तर, आफ्नै मान्छेलाई सुनियोजित रुपमा फसाएको भट्टराई बताए । ‘उहाँ आफ्नै मामाको छोरा हुनुहुन्छ । तरपनि हाम्रो सम्पर्कमा उहाँ आउन चाहि रहनु भएको छैन ।’ उनले भने,‘हामी आफ्नै परिवार भित्रको मान्छे भएकाले भागीभागी हिड्न जरुरीनै थिएन । उहाँको गल्ति नभए किन कुरै गर्न चाहनुहुन्न ?’

सम्बन्धित समाचार

जनता मरिरहँदा प्रदेश सरकार रमिते बन्यो : कांग्रेस

विराटनगर, साउन २५–नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले...

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

१ किलो सलह मारे १ सय रुपैयाँ दिने निर्णय

स्याङ्जा, १५ असार-भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं, साउन २१-सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर...

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

सप्तरीमा तीन हजार ७५४ जनालाई कोरोनाविरुद्धको खोप लगाइने

कोरोना भाइरसविरुद्धको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको छ । पहिलो चरणमा प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणअन्तर्गत सप्तरीमा...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल चल्दै, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं, २० साउन-पार्टीभित्र देखिएको विवादका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्