कुर्मी र धोबीका हत्यारालाई सरकारले संरक्षण दिएको अनेरास्ववियुको आरोप

 न्यूज विराट
कुर्मी र धोबीका हत्यारालाई सरकारले संरक्षण दिएको अनेरास्ववियुको आरोप

सरकारले हत्यारालाई संरक्षण दिएको नेकपा एमालेको  विद्यार्थी संगठन अनेरास्ववियुले आरोप लगाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्याको घटनाका आरोपीलाई सरकारले कारबाही नगरेर संरक्षण गरेको आरोप अनेरास्ववियुले लगाएको हो ।

अनेरास्ववियुले परमादेशी सरकार नै उक्त घटनाको पीडक रहेको भन्दै अपराधीलाई संरक्षण गर्ने सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

‘अधिकारकर्मीहरूको माग र स्वास्थ्य प्रति असंम्वेदनशील यो सरकार मुकदर्शक रहँदै व्यापक धरपकडमा उत्रिएको छ । यी र यस्ता घटनाक्रमहरूले यो परमादेशी सरकार नै उक्त घटनामा पीडक रहेको तथ्य उजागर भएको छ’, अनेरास्ववियु अध्यक्ष अध्यक्ष सुनिता बरालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनzन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पीडितको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुृकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ ।’

सम्बन्धित समाचार

बलात्कार मुद्दामा अदालतले ९ वर्ष जेल सुनाएपछि भागेका अभियुक्त घण्टाघर घुम्दै गरेका बेला समातिए

बलात्कार मुद्दामा अदालतले ९ वर्ष सजाय ताेकेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा- १६ का २० वर्षीय रुद्रबहादुर खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले हिजाे पक्राउ गरेकाे हाे...

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मोरङमा मृतकको संख्या ११ पुग्यो

विराटनगर,भदौ १–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे...

काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक, ७ असार-कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरू २ सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका...

सरकारले सार्वजनिक खर्च घटाउने साहस गरेन : गगन थापा

काठमाडौं, ३० वैशाख-नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले  सरकारले आशा जगाउने खालको कार्यक्रम नल्याएको दाबी गरेका छन् । समकालीन विद्वान्हरूमध्ये सर्वाधिक विद्वान् र अनुभवीको पहिचान अर्थमन्त्री डा. खतिवडालाई दिइने गरे पनि उनले नयाँ र आसलाग्दा कार्यक्रम...

विराटनगर नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...

सभापति देउवालाई मिश्रको आग्रह : अध्यादेशविरुद्ध मोर्चा बनाउने अग्रसरता लिनुहोस्

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् । सरकारले ल्याएका अध्यादेशविरुद्ध...

धरानमा शनिबार थपिए १३५ कोरोना संक्रमित

विराटनगर, २४ असोज-सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारीअनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीसहित १३५ जनामा कोरोना...

प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्