विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ । कुन वडामा कति संक्रमित ? –विराटनगर १ मा ५ जना –विराटनगर २ मा ६ जना –विराटनगर ३ मा १२ जना –विराटनगर ४ मा ३ जना –विराटनगर ५ मा ८ जना –विराटनगर ६ मा ७ जना –विराटनगर ७ मा ४ जना –विराटनगर ८ मा ६ जना –विराटनगर ९ मा ० जना –विराटनगर १० मा २ जना –विराटनगर ११ मा ३ जना –विराटनगर १२ मा ० जना –विराटनगर १३ मा १ जना –विराटनगर १४ मा १ जना –विराटनगर १५ मा १ जना –विराटनगर १६ मा ० जना –विराटनगर १७ मा ० जना –विराटनगर १८ मा ० जना –विराटनगर १९ मा ० जना र वडा नखुलेका तीन जनामा संक्रमण देखिएको जनाइएको छ ।

 न्यूज विराट

विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ५ जना

–विराटनगर २ मा ६ जना

–विराटनगर ३ मा १२ जना

–विराटनगर ४ मा ३ जना

–विराटनगर ५ मा ८ जना

–विराटनगर ६ मा ७ जना

–विराटनगर ७ मा ४ जना

–विराटनगर ८ मा ६ जना

–विराटनगर ९ मा ० जना

–विराटनगर १० मा २ जना

–विराटनगर ११ मा ३ जना

–विराटनगर १२ मा ० जना

–विराटनगर १३ मा १ जना

–विराटनगर १४ मा १ जना

–विराटनगर १५ मा १ जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना
र वडा नखुलेका तीन जनामा संक्रमण देखिएको जनाइएको छ ।

सम्बन्धित समाचार

अलैँचीकाे बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

काठमाडाैं, २२ भदौ-स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार...

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला...

विराटनगरमा मनाइयो आदिवासी जनजाति दिवस (फोटो फिचर )

विराटनगर । विराटनगरमा विभिन्न कार्यक्रम आयोजना ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस...

नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

काठमाडौं, मंसिर १६-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राख्नुभएको प्रस्तावमा आजबाट औपचारिक छलफल अघि बढेको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

कोशी प्रदेशमा काँग्रेस र एमाले मिलेर सरकार चलाउनु : राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस र एमाले मिलेरै सरकार चलाउन सुझाब दिएका छन् । विराटनगर विमानस्थलमा आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका...

कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने

सुर्खेत, १ असार-कर्णाली प्रदेश सरकारले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतीय विश्वविद्यालय स्थापना गर्ने जनाएको हो । प्राविधिक जनशक्ति उत्पादनका लागि कर्णाली प्रदेशको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्