दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

 न्यूज विराट
दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् ।

आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी गरेकमा हुन् । संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश १ को बजेट अधिवेशन अन्त्य गरिएको कार्कीले बताए ।

सरकार संसददेखि डरले जति भागेपनि सरकार परिवर्तन भएरै छाड्ने कार्कीले स्पष्ट पारे । सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर केहि दिन भए पनि सत्तामा रहने बाटो खोजेको कार्कीको भनाई छ ।

केहि दिन सत्तामा रहेर आफूले गरेका गलत कामहरूको फाइल मिलाउन सरकारले संसदको अधिवेशन अन्त्य गरेको कार्कीको दाबी छ ।
प्रदेश १ मा सरकारले नै प्रतिपक्ष जस्तो भूमिका निर्वाह गरेको उनको भनाई छ । प्रदेश १ को चालु आर्थिक वर्षको बजेटसमेत नैतिक रुपमा फेल भएको उनको दाबी छ ।

प्रदेशको नामाकरणको विषय पनि सरकारकै कारण नभएको उनले बताए । उनले प्रदेश १ का मुख्यन्त्री शेरधन राईले यहि अधिवेशनबाट नामाकरण गर्ने भनेर दलका नेताहरूलाईसमेत वार्ताका नाममा मकै भुटे जसरी हल्लाएको कार्कीले टिप्पणी गरे । यहि अधिवेशनबाट नामाकरण हुन्छ भन्ने मुख्यमन्त्रीको थेगो मात्रै भएको कार्कीले आरोप लगाए ।

सम्बन्धित समाचार

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

वर्षाका कारण विराटनगर जलमग्न (फोटो फिचर)

विराटनगर, असार ११-बिहिबार लगातारको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । आज बिहानैदेखि लगातार परेको वर्षाले विराटनरका विभिन्न वडाहरु जलमग्न भएका हुन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी र पश्चिमी क्षेत्रका केही बस्तीहरु डुबानमा...

मन्त्री छनोटप्रति माओवादीमा विवाद, बुर्जामगरले राजिनामा दिने चेतवनी

विराटनगर । कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा...

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

‘लकडाउन म्यूजिक कम्पिटिसन–२०७८’ को उपाधी दिपेश मोक्तानलाई

विराटनगर, २६ असार । ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ को बिजेता बन्न सफल भएका छन् । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्