दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित

 न्यूज विराट
दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित

सोमबार नेप्से ११दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ अंकमा बन्द भएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार पनि यस वर्षकै न्यून भएको हो ।

१९ अर्बको दैनिक कारोबार हुने बजारमा आज ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो । आज १ करोड ६ लाख ३ हजार ६३६ कित्ता शेयर किनबेच भएको छ । घटेको बजारमा म्युचुअल फण्ड, लगानी, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहबाहेकमा सबै समूहका सूचक घट्न पुगेका छन् । यो दिन १७१ वटा कम्पनीको शेयरमूल्य घट्दा ४३ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ ।

बढ्नेमा विशाल बजार कम्पनी छ । यो कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ८७९ रुपैयाँ पुगेको छ । त्यसैगरी एचडीएलको शेयर मूल्य ८ दशमलव ०२ प्रतिशतले बढ्दा छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशतले बढेको छ ।

कमाउनेभन्दा गुमाउने धेरै भएको आजको कारोबारमा गुमाउने गोर्खा फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेसनल हाइड्रोपावरलगायत कम्पनी अगाडि छन् ।

सम्बन्धित समाचार

झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो...

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

डिडिसिमा अनुगमन : गुणस्तर परीक्षण गर्न दूध र चिजको नमूना संकलन

विराटनगर । विराटनगरस्थित दुग्ध विकास संस्था (डिडिसि) बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना...

खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सवः पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्ने जोड

विराटनगर । खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सोमबार एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन्।वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सांसद जयप्रकाश चौधरीले...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मिल्सलाई पाँच गोल गर्दै भरौल भेट्रान्स सेमिफाइनलमा

विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्