एमालेले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

 न्यूज विराट
एमालेले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

काठमाडौ, १३ असार । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो ।

असार १६ गते बिहान ११ बजेका लागि महाधिवेश आयोजक समितिको बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समसामयिक राजनीतिलगायतमा केही निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको ज्ञवालीको भनाइ छ ।

यसअघि सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिइ निलम्बनमा परेका कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गरेको थियो । बैठकमा उक्त विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रवक्ता ज्ञवालीले माधव नेपालको क्रियाकलाप जनता तथा पार्टी कार्यकर्ताको चाहनामा मेल नखाएको पनि बताए ।

सम्बन्धित समाचार

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी...

इप्रका रंगेलीलाई सफलता, गोदाम छापा हानेर तस्करीको चप्पल बरामद

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...

पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएकोछ।नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट...

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

विराटनगर, १ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो ।   प्रतिष्ठानको कोभिड अस्पतालमा २९...

लक डाउन थप गर्न सिफारिस, अब निकै कडाई गरिने

काठमाडाैं, ४ जेठ-कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ आइतबार बसेको समितिकाे बैठकले ५ जेठपछि लकडाउनमा थप कडाइ गर्दै अवधि पनि थप गर्न सरकारलाई सिफारिस...

मुटुरोग उपचार केन्द्र बनाउने हस्पिटलको निरीक्षण

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरस्थित सक्रामक रोग तथा सघन उपचार केन्द्रलाई मुटुरोग उपचार केन्द्र बनाउने तयारी गरेको अस्पतालको निरीक्षण गरिएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान् कोइरालासहितको प्राविधि टिमले बुधबार साझ निरीक्षण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्